मुलुक

एमाले र माओवादी केन्द्रसँग नयाँ शक्ति पनि मिसियो

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिमा नयाँ शक्ति पार्टी  पनि मिसिएको छ । आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले कार्यगत एकता गर्दै पार्टी एकता प्रक्रियामा गएपछि नयाँ शक्ति पनि मिसिएको हो । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार एकता सम्झौता घोषणा गरिँदैछ... पुरा पढ्नुहोस

गठबन्धन फेरबदल : एमाले –माओवादी केन्द्रसँग एकता, नभए तालमेल

 आश्विन १७, २०७४-दसैंको रौनकले गाउँसहरलाई छोपेका बेला राजनीतिक वृत्तलाई भने एमाले र माओवादी केन्द्रबीच पार्टी एकता वा आसन्न निर्वाचनमा तालमेलको प्रसंगले तरंगित बनाएको छ । मंसिरमा हुन लागेको संघ र प्रदेश निर्वाचनको पूर्वसन्ध्यामा बहसमा आएको यो नयाँ समीकरणको चर्चापछि वर्तमान सत्ता गठबन्धनको भविष्यमाथि पनि प्रश्न उठ्न थालेको छ । एमालेले... पुरा पढ्नुहोस

भारतलार्इ हराउँदै नेपाल बन्यो यू-१८ साफ च्याम्पियन

काठमाडौं । भारतलाई २–० ले हराउँदै नेपालले १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी जितेको छ । भुटानको थिम्पुमा भएको यो खेलको हिरो बने दिनेश हेन्जन । उनले दोस्रो मिनेटमै गोल गरेर नेपाललार्इ अग्रता दिलाएका थिए । खेलको ३७ औँ मिनेटमा फेरि हेन्जनले नै अर्को गोल थपे । त्यसपछि पनि कुनै गोल... पुरा पढ्नुहोस

हेर्नैपर्ने १० वेबसाइट

तपाईं हामीले दैनिक कैयन् वेबसाइट लगअन गर्छौं होला । कतिपय जानकारीमूलक त कतिपय मनोरञ्जनात्मक वेबसाइट धेरैपटक हेर्छौं । करोडौं वेबसाइट छन् इन्टरनेटको दुनियामा । त्यसैले धेरैको बारेमा हामीलाई थाहै हुँदैन । अझ कतिपय निकै उपयोगी तथा हेर्नैपर्ने वेबसाइटको बारेमा पनि हामीलाई थाहा भैरहेको हुँदैन । यस्तै १० वेबसाइट जसका बारेमा... पुरा पढ्नुहोस

वीरगञ्ज महानगरको मेयरमा संघीय फोरमका विजय सरावगी निर्वाचित

११ असोज, वीरगञ्ज । प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरम नेपालका विजयकुमार सरावगी मेयरमा विजयी भएका छन् । उपमेयरमा भने नेपाली कांग्रेसकी शान्ति कार्की विजयी भएकी छन् । वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि कांग्रेसका अजय द्विवेदी, एमालेका बसरुद्धिन अन्सारी, माओवादी केन्द्रका रहबर अन्सारी, राजपाका राजेशमान सिंह र... पुरा पढ्नुहोस

मोना यूएईको पहलमा घतानका दिनेश रेग्मी घर फर्किए

म्याग्दी, २४ भदौँ । रोजगारको शिलशिलामा युएईमा रहेका म्याग्दी बेनी नगरपालिका ९ काउलेगौँडाका दिनेश बहादुर रेग्मी मोना यूएईको पहलमा घर फर्किएका छन् । युएईको रासलखै स्थित स्टिल कम्पनीमा लामो समय देखि कार्यरत रेग्मीलाई तिनमहिना अघि दुर्घटनामा परेपछि समस्यामा परेका थिए । दुर्घटनाबको पिडाबाट ग्रसीत रेग्मीलाई कम्पनीबाट छुट्टी, काम गरेबापत पैसा... पुरा पढ्नुहोस

जब मन्त्री बस्नेत अब्यवस्थित तार काट्न आफै विजुलीको पोल चढे

तत्कालिन मन्त्री गोकर्ण विष्टले विजुलीको पैसा नतिर्ने संस्थाको विद्युत काट्न आफ्नै पोल चढेर चर्चा बटुलेका थिए । विष्टको त्यो कदमको सबैतिर चर्चा मात्रै भएन, राजनीतिमा अहिले पनि जस लिइरहेका छन् । सरकारी संस्थालाई पैसा नतिर्ने, कर छली गर्नेदेखि धेरै क्षेत्र अहिले पनि ब्यवस्थित हुन सकिरहेको छैन । आइतबार मात्रै सूचना... पुरा पढ्नुहोस

जनप्रगतिशिल मञ्च ओमन द्वारा नेपालको बाढीपीडित र मिर्गौला पीडितलाई सहयोग

ओमन /  जनप्रगतिशिल मञ्च ओमनको दोस्रो बैठक सम्पन्न भएको छ । मञ्चका अध्यक्ष उमेश विश्वकर्मा अध्यक्षयतामा मस्कट्को रुसेल गार्डन्मा सम्पन्न बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकले नेपालको बाढीपीडितलाई २०० ओमननी रियल ५०,०००।- हजार नेपाली रुपैया पार्टी कार्यलय मार्फत सहयोग गर्ने र मिर्गौला पीडित जेकु तामाङलाई ५० रियल १२,०००।- हजार... पुरा पढ्नुहोस

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्‍जित तामाङ निर्वाचित

काठमाडौं, भदौ १७ ।  माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ अध्यक्षमा रञ्‍जित तामाङ विजयी भएका छन् । शनिबार विहान सम्पन्‍न मत गणनाअनुसार तमाङले अर्का प्रतिस्पर्धी अनिल शर्मालाई २१ मतले पराजित गरेका छन् । अहिले विहान सार्वजनिक भएको परिणाम अनुसार उपाध्यक्षमा तिलक राज भण्डारी र महासचिवमा उत्तम अधिकारी विजयी भए ।... पुरा पढ्नुहोस

कक्षा १२ को नतिजा सार्वजनिक, ४८.१७ प्रतिशत उत्तीर्ण

१५ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । उनका अनुसार नियमिततर्फ कुल एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएका छन् ।... पुरा पढ्नुहोस