मनोरञ्जन

म्याग्देलि गायक गर्बुजाको एकल गायन

म्याग्दी, १७ वैशाख । काठमाडौको कमलादी स्थित प्रज्ञा भवनमा शनिबार म्याग्देली लोक गायक खड्ग गर्बुजाको एकल गायन सम्पन्न भएको छ ।म्याग्दी कलाकार समाज काठमाडौले आयोजना गरेको कार्यक्रममा कलाकार गर्बुजाले बाद्यवादकहरुको समूहसंगै १९ वटा लोक भाकामा आधारीत गित प्रस्तुत गर्नुभएको थियो । सालैजो, यानीमाया, ठाडो भाका, शिरफूल भाका, साहिंलो भाकाका गित... पुरा पढ्नुहोस

नयाँ प्रतिभा खोज्दै हाम्रो काभ्रे दोहोरी साँझ धमाका 2074

वैदेशिक रोजगारीमा विदेशिएका नेपाली कला पारखीहरुले विभिन्न अनलाइन सांगीतिक प्रतियोगिता आयोजना गरेर लोकसंगीतको जगेर्नाका साथै नयाँनयाँ प्रतिभाको खोजी गरिरहेका छन् । सामाजिक सञ्जालमध्येको लोकप्रिय ह्वाटसएपको माध्यमबाट अध्यक्ष लाक्पा तामाङ भन्छन " देश तथा विदेशमा रहेका संगीतका पारखीहरुलाई लोकगीतको मोहमा डुबाइराख्न सफल भएको एक समूह बनेको छ । हाम्रो काभ्रे दोहोरी... पुरा पढ्नुहोस

आँसुको मुल फुट्ने पक्का भो पञ्चेबाजा जापानमा बिमोचन हुँदै

 म्याग्दी, १० वैशाख । म्याग्दीको धौलागिरी गाँउपालिका अन्र्तगत पर्ने मल्कबाङ्गका लोकदोहोरी गाएक हिरा बुढाथोकी र म्याग्दीकै कलाकार सारा पुनको पञ्चेबाजा गीत  आँसुको मुल फुट्ने पक्का भो  बजारमा आउने भएको छ ।   गित रेकर्ड गरि म्युजीक भिडियो समेत तयार गरिएको सो गितको जापानमा बिमोचन हुने भएको छ । आगामी अप्रिल... पुरा पढ्नुहोस

मोड्लीङसँगै निर्देशनमा जिसी

म्याग्दी । म्याग्दीका चर्चित कलाकार धुव्र जिसी गायन, मोडलीङ सँगै निर्देशनमा समेत लागेका छन् । गायन मार्फत आम दर्शकको मन जितेका जिसीले मोड्लीङमा समेत राम्रो चर्चा कमाउन सफल भएका छन् । विन्ध्यावासीनी म्युजिक नेपालको प्रस्तुती नकुल ढकालको “हाई भन जवानी फर्कीन्छ” भन्ने बोलको गीत मार्फत जिसीले निर्देशनमा समेत डेव्यू गरेका... पुरा पढ्नुहोस

गायक कार्कीको ‘निलो निलो सागर’ बजारमा (भिडियो सहित)

म्याग्दी, ७ वैशाख । म्याग्दीका गायक जीवन कार्की अथकले ‘निलो निलो सागर’ बोलको नयाँ लोक पप गीत बजारमा ल्याएका छन् । कार्की सँगै रिता खड्काको स्वर रहेको सो गितको म्युजिक भिडियो तयार पारि बजारमा ल्याईएको हो । उत्कृष्ट म्युजिक क्रियसन प्रालिको प्रस्तुतीमा आएको गीतमा गायक कार्कीले नै शब्द रचना गरेका... पुरा पढ्नुहोस

पात्लेखेतमा छायाँकन गरिएको पञ्चेबाजा म्युजीक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी, ६ वैशाख । म्याग्दीको पात्लेखेतमा छायांकन गरिएको म्युजीक भिडियो सार्वजनि भएको छ । म्याग्दीका गायक तथा मोडेल सज्जन बोहराले अभिनय गरेको सो म्युजीक भिडियोलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो । सर्जक प्रबिण खत्रीको शब्द संकलन, लालु परियारको लयमा गायक याम रोका मगर र गायिका पूर्णकला विसीको स्वर रहेको ‘नबनाउ... पुरा पढ्नुहोस

मायामा हराउनेहरुको लागि “ढुकढुकीले के भन्छ सुनीराख माया ” (भिडियो सहित )

पोखरा, २ बैशाख । लोक संगीतको बजारलाई तताउनको लागि फेरि पनि अर्को उत्कृष्ट लोक दोहोरी “ढुकढुकीले के भन्छ सुनीराख माया ” आएको छ । समर्पण म्यूजिक प्रा ली मार्फत् बजारमा आएको यस गीतलाई चर्चित लोक तथा दोहोरी गायक याम क्षेत्री र सरिता कार्कीको स्वरले उचाई दिने काम गरेको छ त्यस्तै... पुरा पढ्नुहोस

गीतकार नृपेशको नयाँ भिडियो सार्वजनिक

गीतकार एवं पत्रकार नृपेश उपे्रतीको शब्द रहेको गीत ‘सुरु भाको छ…’को म्युजिक भिडियो बेलायतवाट सार्वजनिक गरिएको छ पुरुसोत्तम सुवेदीको स्वर र संगीत रहेको उक्त भिडियो पत्रकार महासंघ युकेको साधारणसभाको अवसरमा बिबिसी विश्व सेवाका नवीन सिंह खड्काले विमोचन गरेका थिए । दिपेन्द्र केसीको निर्देशन रहेको उक्त भिडियोमा नीता ढुंगाना, सोहम र... पुरा पढ्नुहोस

माउण्ट एभरेष्टले सम्पन्न ग¥यो माउण्ट साँझ–२०७३

    जिल्ला सदरमुकाम बेनीबजारस्थित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले सोमबार माउण्ट साँझ–२०७३ सम्पन्न गरेको छ ।     कार्यक्रममा विशेष गरी यस बर्षमा भएका जिल्ला स्तरीय प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै मनोरञ्जनात्मक प्रस्तुती राखिएको थियो । जिल्लाको लोकसंस्कृतिलाई बचाउन तथा विद्यालयमा रहेका प्रतिभालाई मञ्च दिनका लागि कार्यक्रम आयोजना गरिएको विद्यालयका... पुरा पढ्नुहोस

सालैजो नृत्य प्रतियोगिता सम्पन्न

म्याग्दी, २९ फागुन । बेनीको माउन्ट एभरेष्ट आवासीय माविमा गठन भएको नेपाल मगर विद्यार्थी संघको आयोजनामा २२ औ स्थापना दिवसको अवसरमा शुक्रबार बेनीमा पाँचौ सालैजो लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । मगर समुदायको सांस्कृतीक पहिचान मानिने सालैजो नृत्यको संरक्षणका लागि जागरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना भएको हो । आठ... पुरा पढ्नुहोस