मनोरञ्जन
‘झिँ गाउँको चिनारी’ गितको म्युजिक भिडियो छायांकन
- 7 बर्ष, 23 दिन अगाडि
- १३ चैत्र २०७४, मंगलवार
म्याग्दी, १३ चैत । धौलागिरि सेन्चुरी पदमार्गको पहिलो पर्यटकीय गाउँको रुपमा चिनिएको म्याग्दीको रघुगंगा गाउँपालिका –५ मा अवस्थित झिँ गाउँको चिनारी गितको म्युजिक भिडियो छायांकन गरिएको छ । मगर समुदायको बाहुल्यता रहेको सुन्दर बस्ती झिँलाई गित र म्युजिक भिडियो मार्फच चिनाउनको लागि चिनारी गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याउन लागिएको... पुरा पढ्नुहोस
जिसीले लरक्कै पारेपछि (भिडियो सहित)
- 7 बर्ष, 24 दिन अगाडि
- १२ चैत्र २०७४, सोमबार
म्याग्दी । लोकदोहोरी गायक धु्रव जिसीले “भेट हुँदा जहिल्यै ठिक्क” बोलको नयाँ गीत लिएर बजारमा आएका छन् । गायक जिसी र पूर्णकला विसीको स्वरमा रहेको उक्त गीत रचना तथा संगीत कस्तुप पन्तले गरेका हुन् । जिसीले उक्त गीतलाई युवा युवति रुचाउने बताए । उनले भने गीतले युट्युवमा पनि राम्रो भ्यूअर्स... पुरा पढ्नुहोस
म्याग्देली गायक जिसीको ‘भेट हुँदा ठिक्क’ म्युजिक भिडियो बजारमा (भिडियो सहित)
- 7 बर्ष, 24 दिन अगाडि
- १२ चैत्र २०७४, सोमबार
म्याग्दी, १२ चैत । म्याग्देली कलाकार धु्रव जिसीले ‘भेट हुँदा ठिक्क’ बोलको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका छन् । मौलिक लोकदोहोरि गितलाई म्युजिक भिडियो सहित युट्युब मार्फत बजारमा ल्याईएको हो । लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्तको लय तथा शव्द सिर्जनमा तयार गरिएको उक्त गितमा ध्रुव जिसी र पूर्णकला... पुरा पढ्नुहोस
लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार साखाकाे अध्यक्षमा : बराल, म्याग्दिका शर्मा र विक सदस्यमा चयन
- 7 बर्ष, 28 दिन अगाडि
- ८ चैत्र २०७४, बिहीबार
दोहा कतार “हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रस्टाको सम्मान र नब प्रतिभाको प्रोत्साहन “ भन्ने मूल नारा लिएर २०५८ सालमा सामजिक सस्थाको रुपमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार साखा तदर्थ समितिको गठन गत नोभेम्बर-१०,२०१७ का दिनमा भएको थियो । उक्त शाखाको प्रथम अधिबेशन तथा बिबिध... पुरा पढ्नुहोस
कुवापानी चिनाउने म्युजिक भिडियो बजारमा (भिडियो सहित)
- 7 बर्ष, 1 महिना अगाडि
- १२ फाल्गुन २०७४, शनिबार
म्याग्दी, १२ फागुन । पर्वतको जलजला गाउँपालिका –५ मा रहेको कुवापानी गाउँलाई चिनाउने ‘ कुवापानी गाउँ’ बोलको गितको म्युजिक भिडियो बजारमा आएको छ । कला संस्कृतिको धनी पुन मगर समुदायको बसोबास रहेको कुवापानी गाउँलाई गितसंगीत मार्फत चिनाउनको लागि सो म्युजिक भिडियो बजारमा ल्याईएको हो । राजकुमारी पुनको शब्द, आँसु लामाको... पुरा पढ्नुहोस
कुवापानी चिनाउने म्युजिक भिडियो बजारमा आउँदै
- 7 बर्ष, 2 महिना अगाडि
- १९ माघ २०७४, शुक्रबार
म्याग्दी, १९ माघ । पर्वतको जलजला गाउँपालिका –५ मा रहेको कुवापानी गाउँलाई चिनाउने म्युजिक भिडियो बजारमा ल्याउने तयारी गरिएको छ । कला संस्कृतिको धनी पुन मगर समुदायको बसोबास रहेको कुवापानी गाउँलाई गितसंगीत मार्फत चिनाउनको लागि सो म्युजिक भिडियो बजारमा ल्याउन लागिएको हो । राजकुमारी पुनको शब्द, आँसु लामाको संगीतमा चर्चित... पुरा पढ्नुहोस
“यमुना मगरले ल्याईन अधुरो कहानी बजारमा“ (भिडियो सहित)
- 7 बर्ष, 2 महिना अगाडि
- १९ माघ २०७४, शुक्रबार
म्याग्दी, १८ माघ । म्याग्दीको धौलागिरी गाउपालिका –२ लुलाङ्ग खोरियामा जन्मियकी नव गायिका यमुना पुन मगरले आधुनिक गीति एल्बम ‘अधुरो कहानी’ बजारमा ल्याएकी छिन्। https://www.youtube.com/watch?v=6z-96j9u9E0 दिपक राज बिस्वकर्माको सङ्गीत बिद्या प्रसाद घिमिरेको लय र यमुना मगरको स्वरमा सजियको गित लाई साउण्ड डिजाईन स्टुडियोले बजारमा ल्यायको हो। नवगायीका मगरले साँगेतिक क्षेत्रमा... पुरा पढ्नुहोस
रीमा गाउँलाई चिनाउने म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
- 7 बर्ष, 2 महिना अगाडि
- १६ माघ २०७४, मंगलवार
म्याग्दी, १६ माघ । म्याग्दीको अन्नपुर्ण गाँउपालिका– ७ मा अबस्थित रीमा गाँउलाई चिनाउने म्युजिक भिडियो सार्वजनिक भएको छ । रिमा गाउँको पर्यटकीय एवम् साँस्कृतिक पहिचान झल्काउने ‘‘मोती झै टल्कीने क्या रमाईलो ठाउँ, लोभै लाग्ने मनै छुने हाम्रो रिमा गाउँ’’ बोलको चिनारी गितलाई म्युजिक भिडियो सहित डिभिडी र युट्युब मार्फत बजारमा... पुरा पढ्नुहोस
संसारभर लोकप्रिय कौवा र मयूरको कथा, जसले तपाइँको आँखा खोलिदिनेछ …….
- 7 बर्ष, 2 महिना अगाडि
- ११ माघ २०७४, बिहीबार
जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म यस्तो कालो । यो त संसारकै सबैभन्दा खुसी र सुन्दर चरा होला ।’ उसले हाँसलाई भेटेर यो कुरा सुनायो ।... पुरा पढ्नुहोस
म्याग्दीका कलाकार विश्वकर्माले ल्याए ‘सगरमाथाको देश हाम्रो नेपाल’ स्वदेश गान (भिडियो सहित)
- 7 बर्ष, 2 महिना अगाडि
- ९ माघ २०७४, मंगलवार
म्याग्दी, १० माघ । म्याग्दीका कलाकार विकास विश्वकर्माको ‘सगरमाथाको देश हाम्रो नोपाल’ बोलको स्वदेश गान बजारमा ल्याउनुभएको छ । ओपल अडियो भिडियोको प्रस्तुतीमा विकास विश्वकर्माको लय तथा शब्द संकलनमा सो स्वदेश गानलाई म्युजिक भिडियो सहित युट्युब मार्फत बजारमा ल्याईएको हो । https://www.youtube.com/watch?v=jlbuUwq3tRo&feature=share सुमन केसी र स्मृति शाही, विवि अनुरागी, स्वरुपा... पुरा पढ्नुहोस