मनोरञ्जन

म्याग्देली गायक भुजेलको ‘जन्ती र मलामी’ एलबमको छायांकन

चैत २७ म्याग्दी । म्याग्देली गायक राजन भुजेलको ‘जन्ती र मलामी’ एलबमको छायांकन गरिएको छ । सर्जक फौद कटुवालको शब्द सिर्जनामा गायक राजन भुजेल र गायीका कृष्ण परियारको स्वरमा ‘ अर्कै बाटो खन्नै पर्नी भो ’बोलको गित रेकर्ड गरि उक्त गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याउने तयारी गरिएको हो ।... पुरा पढ्नुहोस

प्रथम मालिका डान्स आईडल हुने

सन्दीप खत्री म्याग्दी म्याग्दीको पश्चिम मालिका गाउँपालिका ६ दुखुमा रहेको मालिका युवा क्लवको आयोजनामा प्रथम मालिका डान्स आईडल हुने भएको हो । प्रतिभावान व्यक्तिमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने, कला संस्कृतिको जर्गेना गर्ने लगायतका उद्देश्य राखेर आईडल गर्न लागिएको हो । बुद्ध जयन्तीको अवसरमा प्रत्येक वर्ष आयोजना गर्दै आएको विविध... पुरा पढ्नुहोस

म्याग्देली गायक रसाईलीको ‘छुटे माया‘ बजारमा ( भिडियो सहित)

म्याग्दी, २७ चैत । म्याग्देली गायक बाबुराम रसाईलीको ‘छुटे मायाँ’ बोलको लोकदोहोरी गित बजारमा आएको छ । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँ घर भएका बराईलीले उक्त गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् । म्याक्सम रसाईलीको शब्द संकलन गरेको उक्त गितमा गायक बाबुराम रसाइली र गायीका पानु रोकाको स्वर भरेका छन्... पुरा पढ्नुहोस

थाली नाचकी सर्जक हिरामायाँ पुन (श्रीष)लाई चिमखोलामा अभिनन्दन (फोटो फिचर)

म्याग्दी, २३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा जन्मिएकी थाली नाचकी सर्जक हिरामायाँ पुन (श्रीष) लाई अभिनन्दन गरिएको छ । हाल बागलुङमा बसोबास गर्दै आएकी थाली नाचको सिर्जनाकर्ता पुन भुमेपुजाको लागि जन्मथलो चिमखोला पुगेको अवसरमा भव्य सम्मान सहित अभिनन्दन गरिएको हो । [caption id="attachment_17931" align="alignnone" width="800"] चिमखोले फेसबुक समुहको पहलमा... पुरा पढ्नुहोस

अभिनयको यात्रामा सुमन

मंगला गाउँपालिका ३ बरंजाका सुमन किसान अभिनयको यात्रामा अघि बढेका छन् । सानै उमेरदेखि मोडलिङ र अभिनयको क्षेत्रमा रुचि राख्ने किसानले “सधै तिम्रो जित हुँदा मेरो हार भयो” बोलको गीत मार्फत आफ्नो मोडलिङको करिअर सुरु गरेका हुन । अञ्जना गुरुङको आवाजमा रहेको उक्त गीत मार्फत किसानले अभिनय थालेका हुन ।... पुरा पढ्नुहोस

म्याग्देली कलाकार श्रीपालको ‘गैरि गाउँको मेला’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी, १६ चैत । म्याग्देली कलाकार अमृता श्रीपालले मौलीक झ्याउरे भाकाको ‘गैरी गाउँको मेला बोलको’ गित बजारमा ल्याएकी छिन् । परम्परागत मेला पर्वहरुमा साटिने मायाँ प्रेमलाई समावेश गरि उनले उक्त गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएकी हुन् । सुमन परियारको शब्द सिर्जना रहेको उक्त गितमा गायीका श्रीपाल र गोर्खाली गायक... पुरा पढ्नुहोस

मोडलिङ क्षेत्रमा रविनाको रौनक !

म्याग्दी, १६ चैत । म्याग्देली कलाकार रविना भण्डारीको मोडलिङ क्षेत्रमा रौनक बढेको छ । सबै खाले गितहरुमा राम्रो नृत्य प्रस्तुती दिन सक्ने भण्डारीले छोटो समयमै चर्च बटुल्न सफल भएकी छिन् । उनी पछिल्लो पुस्ताको व्यस्त मोडलको रुपमा आफुलाई चिनाउँदै छिन् । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भएकी कलाकार भण्डारी मोडलिङकै सिलसिलामा... पुरा पढ्नुहोस

बेगमा नयाँ पुस्तालाई पुख्र्यौली नृत्य यसरी गरिँदैछ हस्तान्तरण (फाेटाे कथा)

म्याग्दी, १६ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पछिल्लो सय लोप हुँदै गएको पुख्र्याैली नृत्य नयाँ पुस्तामा हस्तान्तरणको लागि प्रशिक्षण दिईएको छ । चैत १२ गतेदेखि १५ गतेसम्म अग्रज कलाकारहरुबाट नयाँ पुस्ताका युवायुवतीहरुलाई पुख्र्यौली नृत्य सिकाईएको हो । बेगको देउरालीमा दिनभर जसो पुराना कलाकारहरुले नयाँ कलाकारलाई पुख्र्यौली नृत्य र गित... पुरा पढ्नुहोस

कलाकार पुनको सालैजो गितको म्युजिक भिडियो छायांकन

म्याग्दी, १५ चैत । म्याग्देली कलाकार झलक पुनको सालैजो भाकाको म्युजिक भिडियो छायांकन गरिएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ ढुम्साङ घर भएका पुनले सालैलो भाकाको ‘मगरको छोरो हजुर’ बोलको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याउन लागेका हुन् । मगर समुदायमा भर्ति हुने परम्परा रहेपनि आफु गाउँकै्र पाखोबारमिा रमाएको सन्देश बोकेको... पुरा पढ्नुहोस

‘चुरोट तान्ने बानी’ हटाउ भन्दै बजारमा आयो यस्तो भिडियो ( भिडियो सहित)

म्याग्दी, १३ चैत । म्याग्देली कलाकार गणेश छन्त्यालको ‘चुरोट तान्ने बानी’ बोलको लोकदोहोरी गित म्युजिक भिडियो सहित बजारमा आएको छ । पछिल्लो समय युवायुवतीहरु धुम्रपानको कुलतमा फसेको भन्दै चुरोट सेवन हानिकारक रहेको सन्देश बोकेको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो । म्याग्दीको रघुगंगा गाउँपालिका–८ चौरखानी घर भई हाल जापानमा... पुरा पढ्नुहोस