प्रवास
पत्रकार सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा अभियान
- 6 बर्ष, 2 महिना अगाडि
- १० माघ २०७५, बिहीबार
म्याग्दी, १० माघ । पत्रकार अर्जुनप्रसाद सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा सहयोग संकलन अभियान सुरु गरिएको छ । नागरिक राष्ट्रिय दैनिक लगायतका सञ्चारमाध्यममा आबद्ध पत्रकार सुवेदी विगत केही समयदेखि कलेजो र पित्तनलीमा समस्या देखिएर भारतमा उपचार गराउँदै आएका छन्। वीर, धुलिखेल, त्रिवि शिक्षण, गंगाराम नयाँ दिल्लीसहितका अस्पतालमा उपचार गराए पनि अझै... पुरा पढ्नुहोस
महिला र बालबालिकाको लागि मोनाद्धारा रु १ करोडको अक्षयकोष
- 6 बर्ष, 3 महिना अगाडि
- १६ पुष २०७५, सोमबार
बेनी, १६ पुस । प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले महिला र बालबालिकाको क्षेत्रमा परिचालन गर्ने गरि रु १ करोडको अक्षयकोष स्थापना गरेको छ । जिल्लामा महिला तथा बालबालिकाहरुको हितमा उपयोग गर्ने गरि घोषणा गरिएको अक्षयकोषमा अहिलेसम्म करिब ९० लाख संकलन भैसकेको मोना अन्र्तराष्ट्रियका अध्यक्ष चक्रबहादुर थापाले... पुरा पढ्नुहोस
यूएईमा टिकटक समुहको भेटघाट
- 6 बर्ष, 3 महिना अगाडि
- ८ पुष २०७५, आईतवार
तिलु शर्मा पौडेल / कतार, ८ पुष । स्वदेश भन्दा बाहिर रहेर बिभिन्न संघ संस्था खोल्ने र आबद्दता हुने क्रम बढदो छ । यस्तै लहरमा हिजो शुक्रबार युएईमा फरक किसिमको जमघटको आयोजना भएको छ । पछिल्लो समय सामाजिक सञ्जाल अन्तर्गत निकै प्रसिद्ध टिक टक प्रयोगकर्ताहरुले दुबईमा भेला सम्पन्न गरेका छन... पुरा पढ्नुहोस
मोना कतारद्वारा प्रमुख सल्लाहकार हिमाल सुबेदीलाइ बिदाई
- 6 बर्ष, 3 महिना अगाडि
- ८ पुष २०७५, आईतवार
दोहा “प्रबासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुला नारा लिएर खाडी रास्ट्र अन्तर्गत दोहा कतारमा सन् २००३ मा स्थापना भएको म्याग्दी प्रबासी नेपालि सङ्घ रास्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार) एक सामाजिक सस्था हो । म्याग्दी जिल्लामा जन्मनु भएका तर कतारमा रहदा मोना कतारमा रही २०१२ देखि आफनो योगदान दिदै आउनु... पुरा पढ्नुहोस
जलविद्युत आयोजनाको शिलान्यास : श्रमशक्तिलाई विदेश पलायन रोक्न सरकार प्रयासरत : मन्त्री थापा
- 6 बर्ष, 4 महिना अगाडि
- २८ मंसिर २०७५, शुक्रबार
बेनी, २८ मङ्सिर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले स्वदेशमै रोजगारिको अवसर सिर्जना गरि श्रमशक्तिलाई विदेशपलायनबाट रोक्न सरकार लागिपरेको बताउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेशी (बलौटे)मा शुक्रवार धौलागिरि कालिका हाईड्रो लिमिडेटद्धारा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको विद्युतगृहको शिलान्यास गर्दै मन्त्री थापाले... पुरा पढ्नुहोस
मलेसियामा यो वर्षमात्रै ३२२ जनाको मृत्यु
- 6 बर्ष, 4 महिना अगाडि
- २८ मंसिर २०७५, शुक्रबार
मलेसिया: परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेका छ। आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ। मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङ्कअनुसार सन् २०१८ को हालसम्म ३२२ को विभिन्न कारणले मृत्यु भएको छ।... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल हुँदै (भिडियाे सहित)
- 6 बर्ष, 4 महिना अगाडि
- २६ मंसिर २०७५, बुधबार
म्याग्दी, २६ मङ्सिर । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको बार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । क्याम्पसको २८ औँ बार्षिकोत्सवको अवसरमा क्याम्पसको मुल आयोजना र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा अन्तर क्याम्पस गण्डकी प्रदेश स्तरीय भबिलव प्रतियोगिता आयोजना गरिएको हो । https://www.facebook.com/MyagdiOnlineNews/videos/2024731824241708/?eid=ARA6bHLNGsB-hLzkryLin8bx10nWudzYm3GdTshTSmf5Wl5rPSrj-7T7XMagpYKk5pFaWLGE2OJ6ZScG पौस १४ गतेबाट... पुरा पढ्नुहोस
समाज सेवा अभियान रुपन्देही कतारद्वारा आर्थिक सहयोग
- 6 बर्ष, 4 महिना अगाडि
- १८ मंसिर २०७५, मंगलवार
रुपन्देही को सियारि गाउँपालिका वडा नम्बर ५ छपिया निवासी नारायण प्रसाद गौतम को दुबै मुर्गौला प्रत्यरोपण को लागि समाज सेवा अभियान रुपन्देही कतार ले ३५ हजार रुपैया आर्थिक सहयोग गरेको छ। सो रकम सस्था का नेपाल संयोजक शिव पराजुली बर्तमान सचिब कृष्ण प्रसाद न्यौपाने , सदस्य राज अर्याल तथा पुर्ब... पुरा पढ्नुहोस
मोनाको अक्षयकोषका लागि युकेमा बाह् लाख संकलन
- 6 बर्ष, 5 महिना अगाडि
- १९ कार्तिक २०७५, सोमबार
बेनी १९ कार्तिक म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले बालबिवाह र बाल हिंसा न्युनीकरण तथा पिछडिएका महिलाहरुको शशक्तिकरणका लागि स्थापना गर्न लागेको अक्षयकोषका लागि बेलायतमा बाह् लाख रुपैयाँ सहयोग संकलन भएको छ । तिहार पर्वको अवसरमा बेलायतमा आइतबार आयोजित सांस्कृतिक कार्यक्रम मार्फत १२ लाख ९० हजार २७९ रुपैयाँ संकलन भएको... पुरा पढ्नुहोस
मुटुरोग पिडित नेपालीलाई हङकङबाट रु १ लाख ७० हजार आर्थिक सहयोग
- 6 बर्ष, 5 महिना अगाडि
- १२ कार्तिक २०७५, सोमबार
बेनी, १२ कात्तिक । बेनी नगरपालिका–१ रत्नेचौरकी मुटुरोगबाट पिडित विष्णु नेपालीको उपचारको लागि हङकङबाट रु १ लाख ७० हजार आर्थिक सहयोग जुटेको छ । आर्थिक विपन्नता रहेकाले उपचार गराउन समस्या भोगेकी नेपालीको उपचारको लागि मोना हङकङले रत्नेचौर घर भई हाल हङकङमा रहनुभएका महेन्द्र खत्रीको संयोजकत्वमा सञ्चालन गरेको आर्थिक सहयोग संकलन... पुरा पढ्नुहोस