विशेष

बेनीमा राप्रपाको बिजय उत्सव

म्याग्दी ४ जेठ । बेनी नगरपालीकाको उपप्रमुखमा जित हाँसील गरेको राप्रपाले बिहीबार बेनीमा बिजयउत्सव मनाएको छ ।   स्थानीय तह निर्वाचनमा बेनी नगरपालीकाको उपमेयरमा राप्रपाकी सञ्जु बरुवाल, २ नम्बर वडा सदस्यमा चन्द्र कुँवर र ७ नम्बर वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । बिजय उमेद्वारहरु सहित राप्रपाको पार्टी कार्यालयबाट सुरु भएको ¥यालीले... पुरा पढ्नुहोस

नेपाली काँग्रेसको विजय र्‍याली सदरमुकाम बेनीमा –(फोटोफिचर)

म्याग्दी,४ जेठ । म्याग्दीको छ स्थानीय तहको मतगणना सम्पन्न हुदाँ जिल्लामा चार  तहमा नेपाली काँग्रेस  बिजयी भएपछि विहिबार सदरमुकाम बेनीमा विजय र्‍याली गरेको छ ।   जिल्लाको एकमात्र नगरपालिका बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण र मालिका गाउँपालिकामा काँग्रेसले आफनो पक्षमा बिजय हासिल गरेपछि सदुमुकाम बेनीमा बृहत  विजय र्‍याली प्रदशन गरेको हो ... पुरा पढ्नुहोस

रघुगंगामा काँग्रेसकोे जित, भबबहादुर भण्डारी फराकिलो मतले बिजयी

म्याग्दी, ४ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली काँग्रेसले फराकिलो अन्तरले जित हासिल गरेको छ । एमाले–माओबादी केन्द्र गठबन्धन रहेको गाउँपालिकामा काँग्रेस एक्लै चुनाबीमा मैदानमा उत्रिएको थियो । प्रमुख÷उपप्रमुख सहित ८ वडा मध्ये ७ वडाअध्यक्षमा काँग्रेस विजयी भएको हो । प्रमुखमा काँग्रेसका भब बहादुर भण्डारीले ४४३४ मत ल्याउँदै एमाले–माओबादी गठबन्धनका... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा एमाले बिजयी

म्याग्दी ४ जेठ । म्याग्दीको मंगला गाउँपालीकामा नेकपा एमाले र रघुगंगा गाउँपालीकामा नेपाली काँग्रेस बिजयी भएको छ ।मंगला गाउँपालीकाको अध्यक्षमा नेकपा एमालेका सतप्रसाद रोकाले तिन हजार ६१५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चन्द्रप्रसाद बुढाथोकीले दुई हजार ६८९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा नेकपा... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालीकाको अध्यक्षमा एमालेकी पुन निर्वाचित

म्याग्दी, ३ जेठ । म्याग्दीको धौलागिरी गाउँपालीकाको अध्यक्षमा नेकपा एमालेकी थमसरा पुन बिजयी हुनुभएको छ । पुनले दुई हजार ४६० मत प्राप्त गरी गाउँपालीकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । पुनका प्रतिस्पर्धी माओवादी केन्द्रका रिमप्रकाश थापाले दुई हजार १६८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेका रेशम छन्त्यालले दुई हजार ४८८... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालीका प्रमुखमा काँग्रेसका डमबहादुर पुन बिजयी

म्याग्दी ३ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको अध्यक्षमा नेपाली काँग्रेसका डमबहादुर पुन बिजयी भएका छन् ।  अध्यक्षमा निर्वाचित पुनले तिन हजार ३२० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका नारायण पुनले तिन हजार १२७ मत पाएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसकी केशमाया मगरले तिन हजार २४५ मत ल्याएर... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको मेयरमा बिजयी भएपछि काँग्रेसको बेनीमा उत्सव (फोटो फिचर)

म्याग्दी, ३ जेठ । बेनी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठ बिजयी भएपछि बेनीमा बिजयी उत्सव मनाईएको छ । काँग्रेस र नेकपा माओवादी केन्द्रको तालमेलबाट नगरपालिका प्रमुखको उम्मेदवार बनेका श्रेष्ठले ५ हजार ६ सय ७८ मत ल्याएर बिजयी हुनुभएको थियो । निकटतम प्रतिद्धन्धी नेकपा एमालेका प्रमोद श्रेष्ठलाई झिनो मत अन्तरले... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको मेयरमा काँग्रेसका हरिकुमार श्रेष्ठ बिजयी

म्याग्दी, ३ जेठ । बेनी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठ बिजयी हुनुभएको छ । निकटतम प्रतिद्धन्धी नेकपा एमालेका प्रमोद श्रेष्ठलाई झिनो मत अन्तरले पराजीत गर्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको तालमेलबाट प्रमुखमा उम्मेदवार बनेका हरिकुमार बेनी नगरपालिका प्रमुखमा बिजयी हुनुभएको हो । उहाँले जम्मा ४५ मतले एमालेका उम्मेदवारलाई... पुरा पढ्नुहोस

मंगला ४ मा माओवादी केन्दको प्यानल बिजयी

म्याग्दी, ३ जेठ । म्याग्दीको मंगला गाउँपालीका ४ बरंजाको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा माओवादी केन्द्रका उमेद्वार बिजयी भएका छन् । माओवादी केन्द्रका ओमबहादुर रोका (रवी)ले ३१८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका ओमप्रसाद रोकाले २८४ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यहरुमा मनमाया... पुरा पढ्नुहोस

Breaking News: बेनी नगरपालिका प्रमुखमा काँग्रेसका हरिकुमार श्रेष्ठ बिजयी

म्याग्दी, ३ जेठ । बेनी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठ बिजयी भएका छन् । निकटतम प्रतिद्धन्धी नेकपा एमालेका प्रमोद श्रेष्ठलाई झिनो मत अन्तरले पराजीत गर्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको तालमेलबाट प्रमुखमा उम्मेदवार बनेका हरिकुमार बेनी नगरपालिका प्रमुखमा बिजयी भएका हुन् । बेनी नगरपालिकामा एमाले– र राप्रपाको तालमेलबाट... पुरा पढ्नुहोस