विशेष
अन्नपूर्णमा टेलिटिचिङका लागि साढे ५ लाख आर्थिक सहयोग प्राप्त
- 6 बर्ष, 10 महिना अगाडि
- ११ असार २०७५, सोमबार
पोखरेवगर ( म्याग्दी) ११ असार । अन्नपुर्ण गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयमा टेलिटिचिङ संचालनका लागि साढे ५ लाख आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा युकेमा रहेको अन्नपुर्ण गाउँपालिका ६ खिवाङका युवराज गर्वुजाको संयोजनमा ५ लाख, गाउँपालिका ३ दाना निवासी (हाल अमेरीका) रहेका श्याम तुलाचनले ५० हजार आर्थिक सहयोग गरेका... पुरा पढ्नुहोस
अन्नपूर्णले टेलिटिचिङका लागि विद्यालयलाई स्माट टिभि वितरण (फोटोफिचर )
- 6 बर्ष, 10 महिना अगाडि
- ११ असार २०७५, सोमबार
पोखरेबगर, ११ असार । म्याग्दीकाे उत्तरी क्षेत्रमा रहेको अन्नपुर्ण गाउँपालिकाले विद्यालयहरुलाई टेलिटिचिङ संचालनका लागि स्माट टिभि वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १० माध्यमिक विद्यालयलाई टेलिटिचिङका लागि स्माट टिभि गाउँपालिका अध्यक्ष डमबहादुर पुनले वडा अध्यक्ष तथा विद्यालयका प्रअलाई हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको आयोजना, नेपाल शिक्षक संगठन अन्नपुर्ण गाउँपालिकाको... पुरा पढ्नुहोस
धौलागिरी गाउँपालिकाको बजेट ३२ करोड पेश
- 6 बर्ष, 10 महिना अगाडि
- १० असार २०७५, आईतवार
मुना १० असार । म्याग्दीको धौलागिरी गाउँपालीकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि ३२ करोड रुपैया भन्दा बढीको बजेट पेश गरेको छ । गाउँपालीकाको केन्द्र मुनामा आईतबार सुरु भएको तेस्रो गाउँसभा बैठकमा उपाध्यक्ष रेशम छन्त्यालले आगामी आर्थिक वर्षको लागि ३२ करोड २६ लाख ५९ हजार ८२५ रुपैयाको अनुमानीत बजेट प्रस्ताव... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको तेस्रो नगरसभामा बजेट प्रस्ताब
- 6 बर्ष, 10 महिना अगाडि
- १० असार २०७५, आईतवार
म्याग्दी, असार १० । बेनी नगरपालिकाको तेस्रो नगरसभा आजदेखी शुरु भएको छ । नगरसभामा उपप्रमुख सञ्जु बरुवालले आव २०७५/७६ को निति, कार्यक्रम तथा बजेट र वडा नं ६ का वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्ने बनेको विधेयक प्रस्तुत गरेका थिए । नगरकार्यकालिकाको ६ वटा विषयगत समिति,... पुरा पढ्नुहोस
गलेश्वर शिवालय सहकारीकाे हाम्रो गलेश्वर राम्रो गलेश्वर अभियान सञ्चालन
- 6 बर्ष, 10 महिना अगाडि
- १० असार २०७५, आईतवार
म्याग्दी १० असार ।म्याग्दी जिल्लाको बेनपा ९ गलेश्वरमा रहेको गलेश्वर शिवालय बहुउदेश्यीय सहकारी संस्था ले १० औं बार्षिकोत्सवको अवसरमा हाम्रो गलेश्वर, राम्रो गलेश्वर अभियान सञ्चालन गरेको छ ।सहकारीले आईतबार १० औं बार्षिकोत्सवको अवसरमा विभिन्न सम्मान कार्यक्रमका साथै गलेश्वर बजारमा फुल रोपेर हाम्रो गलेश्वर राम्रो गलेश्वर अभियान सञ्चालन गरेको हो ।... पुरा पढ्नुहोस
सरकारी बजेटमा समुदायको लगानी बढाउँदै विकासमा अग्रसर हुँदै घार ( भिडीयो सहित)
- 6 बर्ष, 10 महिना अगाडि
- ९ असार २०७५, शनिबार
https://www.youtube.com/watch?v=ZerBH409uik&feature=youtu.be म्याग्दी, ९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार सरकारी बजेटमा समुदायको लगानी जनश्रमदान र जनसहभागीता बढाएर विकास निर्माणलाई उपलब्धीमुलक बनाउनेतर्फ अग्रसर बनेको छ । स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि गाउँको विकासमा फ्ड्को मारेको छ । आर्थिक बर्ष २०७४/०७५ मा वडा कार्यालयको सिफारिसमा गाउँपालिका मार्फत सञ्चालन भएका विकास निर्माण योजनाहरु मध्ये... पुरा पढ्नुहोस
ताकममा घरघरमा धारा (फोटो फिचर)
- 6 बर्ष, 10 महिना अगाडि
- ९ असार २०७५, शनिबार
ताकम ९ असार । धौलागिरी गाउँपालीका ७ ताकममा कोतखोला तेस्रो खानेपानी तथा सरसफाई आयोजना निर्माण भएपछि घरघरमा खानेपानी सुबिधा पुगेको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र भारतीय दुतावासको सहयोगमा ताकमका बासिन्दाले करिब दुई वर्ष लगाएर निजी धाराको सुबिधा सहितको खानेपानी आयोजना निर्माण गरेका हुन् । दुई... पुरा पढ्नुहोस
सम्बृद्ध देश निर्माणका लागि नागरीकको स्वास्थ्यमा प्राथमिकता– मन्त्री थापा
- 6 बर्ष, 10 महिना अगाडि
- ८ असार २०७५, शुक्रबार
पोखरेबगर(म्याग्दी) ८ असार । महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री थममाया थापाले नेपाललाई सम्बृद्ध मुलक बनाउन सरकारले नागरीकको स्वास्थ्यमा प्राथमिकता दिएको बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको पाखरेबगरमा शुक्रबार समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषले आयोजना गरेको निशूल्क स्वास्थ्य शिवीरको उद्घाटन गर्नुहुदै मन्त्री थापाले सम्बृद्ध देश निर्माणका लागि सरकारले नागरीकको... पुरा पढ्नुहोस
दोबामा दिवंगत आफन्तको स्मृतीमा पदमार्ग र प्रतिक्षालय निर्माण (फाेटाे फिचर)
- 6 बर्ष, 10 महिना अगाडि
- ८ असार २०७५, शुक्रबार
दोवा ८ असार । अन्नपूर्ण गाउँपालीका १ दोवामा एक व्यक्तिले दिवंगत आफन्तको स्मृतीमा पदमार्ग र प्रतिक्षालय निर्माण गर्नुभएको छ ।दोवा घर भई हाल बेलायत बस्दै आउनुभएका मेजर दलबहादुर पुर्जाले करिब तिन लाख रुपैया लगानीमा दोवा जिपपार्कमा प्रतिक्षालय र त्यहाँदेखि एक सय मिटर पक्कि पदमार्ग निर्माण गर्नुभएको हो । बेलायती गोर्खा... पुरा पढ्नुहोस
ब्रेन ट्युमर पिडित कार्कीको उपचारमा करिब १० लाख सहयोग जुट्यो
- 6 बर्ष, 10 महिना अगाडि
- ७ असार २०७५, बिहीबार
म्याग्दी, ७ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका ब्रेन ट्युमर पिडित याम बहादुर कार्कीको उपचारार्थ विभिन्न देशमा रहेका राखुबासीहरुले करिब रू १० लाख सहयोग जुटाएका छन् । उनको उपचारको लागि राखु समाज जापानले रु ६७ हजार १५५ सहयोग गरेको छ । समाजका अध्यक्ष तारा कार्कीको संयोजकत्वमा संकलन गरिएको उक्त सहयोग... पुरा पढ्नुहोस