विशेष
बास्कुनामा बाढीले सडक, खानेपानी र सिचाई आयोजनामा क्षति
- 6 बर्ष, 11 महिना अगाडि
- ४ बैशाख २०७६, बुधबार
बेनी ४ बैशाख । बेनी नगरपालिका ४ बास्कुनामा मंगलबारको बर्षापछि आएको बाढीले सडक, खानेपानी र सिचाई आयोजनामा क्षति पु¥याएको छ । भकिम्ली हुदै आउने छहरेखोलामा आएको बाढीले हाडेभिर–बरंजा सडक, बास्कुना खानेपानी र सिचाई आयोजनामा क्षति पु¥याएको हो । बाढीले सडक बगाएपछि बेनी देखि बगरफाँट सुर्केमेला बास्कुना थामडाँडा हुदै मंगला गाउँपालिकाको... पुरा पढ्नुहोस
थकाली सेवा समिति दरवाङ क्षेत्रलाई सहयोग
- 6 बर्ष, 11 महिना अगाडि
- ४ बैशाख २०७६, बुधबार
बेनी ४ चैत । थकाली सेवा समिति दरवाङ क्षेत्रलाई एक दम्पतीले साढे तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । काठमाडौ टोखा नगरपालिका ९ गोगंबुका पदम र लीला तुलाचनले सहयोग गर्नुभएको हो । लीलाका बुवा हिरा शेरचनको स्मृतिमा सहयोग गर्नुभएको थकाली समितिका अध्यक्ष बिनोद भट्टचनले जानकारी दिनुभयो । तुलाचनले समितिको... पुरा पढ्नुहोस
भौगोलिक विविधता भित्रको अथाह पर्यटकीय सम्भावना बोकेको रघुगंगा (फिचर)
- 6 बर्ष, 11 महिना अगाडि
- ३ बैशाख २०७६, मंगलवार
आनन्द रिजाल अन्ततः मैले रघुगंगा गाउपालिका भित्रका सबै गाउँहरु घुमेर सक्ने सपना २०७५ चैत १० गते पुरा गर्न सफल भए । हरेक गाउँहरुको छुट्टाछुट्टै पहिचान रहेको सुनेता पनि आफ्नै आँखाले देख्दा धेरै नै फरक हुने रहेछ । रघुगंगा एक आफैमा अनेक विविधता बोकेको गाउँपालिका हो । वडा १ वेग बाट... पुरा पढ्नुहोस
केही दिनभित्रै पार्टी एकता निष्कर्षमा : नेता आचार्य
- 6 बर्ष, 11 महिना अगाडि
- ३ बैशाख २०७६, मंगलवार
बेनी, ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भिम आचार्यले बैशाख ९ गतेभित्रमा पार्टी एकताले मुर्त रुप लिने बताउनुभएको छ । नेकपा म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता आचार्यले पार्टीका शिर्ष नेतृत्व एकतालाई छिट्टै निष्कर्षमा पु¥याउने कसरतमा जुटेको बताउनुभएको हो । उहाँले वैशाख... पुरा पढ्नुहोस
फर्केर हेर्दा २०७५ ! म्याग्दीको लागि उपलब्धी कि क्षती ?
- 6 बर्ष, 11 महिना अगाडि
- २ बैशाख २०७६, सोमबार
बेनी २ बैशाख । हामीबाट बिदाई भइसकेको वर्ष २०७५मा म्याग्दी जिल्लामा राजनितिक, विपद्, दुर्घटना, विकास निर्माण, सामाजिक, आर्थिक, शैक्षिक, पर्यटन लगायत क्षेत्रसंग सम्बन्धित विभिन्न गतिबिधी भए । म्याग्दीमा भएका मुख्य घटनाक्रमको संक्षिप्त विवरण । विपद् र दुर्घटना– असोज अन्तिम साता धवलागिरी गाउँपालिका १ स्थित गुर्जा हिमाल आरोहण गर्न गएका पाँच... पुरा पढ्नुहोस
ताकमकोतमा जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माण सुरु
- 6 बर्ष, 11 महिना अगाडि
- २ बैशाख २०७६, सोमबार
ताकम २ वैशाख । धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरको पुनःनिर्माण सुरु भएको छ । १६ औ शताब्दीमा तत्कालिन थापा राजाले निर्माण गरेको मन्दिर वि.स १९९० र २०७२ को भुकम्पका कारण जिर्ण बनेको थियो । स्वदेश तथा विदेशमा चन्दा सहयोग जुटाएर सुरु... पुरा पढ्नुहोस
असिनाले खेतीबाली नष्ट
- 6 बर्ष, 11 महिना अगाडि
- १ बैशाख २०७६, आईतवार
बेनी १ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ४ बगरमा शनिबार साँझ परेको असिनाले खेतीबाली नष्ट गरेको छ । बगर, नाउरा, सिम्कोश गाउँमा करिब तीस मिनेट परेको असिनाले गहुँ, जौ, उवा, केराउ लगायत हिउँदेबाली नष्ट गरेको हो । यसैगरी तरकारी, फलफुल, बर्खे मकै र आलुका बोट असिनाले चुटेर क्षति पु¥याएको... पुरा पढ्नुहोस
पर्यटन महोत्सव : समयसिमाभित्र कार्यक्रम नसकेको भन्दै प्रशासनको हस्तक्षप
- 6 बर्ष, 11 महिना अगाडि
- ३० चैत्र २०७५, शनिबार
बेनी, ३० चैत । बेनीमा ग्रामीण सामुदायिक विकास मञ्चद्धारा सञ्चालित रेडियो म्याग्दी १०४.४ मेगाहर्जले ११ औँ बार्षिकोत्सव र नयाँ बर्षको अवसरमा आयोजना गरेको प्रथम पर्यटन महोत्सवमा प्रशासनले हस्तक्षप गरेको छ । चैत २३ गतेबाट सूरु भएको महोत्सवलाई छोट्याएर सम्पन्न गर्न निर्देशन दिएको प्रशासनले शनिवार विहानदेखि महोत्सव स्थलमा हस्तक्षप गरि महोत्सवलाई बन्द... पुरा पढ्नुहोस
समायोजनले रित्तिय म्याग्दीका गाउँपालिकामा कर्मचारी
- 6 बर्ष, 11 महिना अगाडि
- ३० चैत्र २०७५, शनिबार
कमल खत्री बेनी, ३० चैत । म्याग्दीको धवलागिरी गाउँपालिकामा स्थानीय तहका १७ जना कर्मचारीको दरबन्दी छ । तर कर्मचारी समायोजनले गाउँपालिका कर्मचारी विहिनको अबस्थामा पुगेको छ । अधिकाँश शाखामा दरबन्दीका कर्मचारीको अभाब छ । प्रशासन, पूर्वाधार, सामाजिक तथा आर्थिक विकास, शिक्षा तथा खेलकुद शाखामा कर्मचारी छैनन् । गाउँपालिकामा अहिले लेखा... पुरा पढ्नुहोस
बावियाचौरमा आधारभूत पत्रकारिता तालिम
- 6 बर्ष, 11 महिना अगाडि
- २९ चैत्र २०७५, शुक्रबार
चैत २९ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा शुक्रवार देखि आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । मंगला गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा दुइदिने तालिमको आयोजना गरिएको हो । शनिवार सम्म सञ्चालन हुने तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गरेका... पुरा पढ्नुहोस