विशेष

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

  म्याग्दी, २९ असार । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । संगम म्याग्दी, म्याग्दी मिडिया सोसाईटीको व्यवस्थापन तथा सहजीकरण र बेनी नगरपालिकाको आयोजनामा प्रशासनिक सेवा प्रवाहमा सुधार, विकास निर्माणमा पारदर्शी, जनताको गुनासो, सुझाव एवं अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागी बेनी... पुरा पढ्नुहोस

म्याग्दीमा १२ हेक्टर क्षेत्रफलमा टिम्मुर खेती विस्तार

बेनी २९ असार । म्याग्दीमा यस वर्ष १२ हेक्टर क्षेत्रफलमा मसलेदार फल टिम्मुरको खेती विस्तार भएको छ । जिल्ला वन कार्यालयले उपभोग बिहीन खाली पाखोको सदुपयोग गरी समुदायको आयआर्जन वृद्धीमा सघाउने उद्देश्यले सामुदायीक वन र निजी वनमा टिम्मुर खेती विस्तार गरेको हो । तिन वटा सामुदायीक वन र ११ जना... पुरा पढ्नुहोस

डाडाखेतको बालमन्दिर विद्यालयको भवन पुर्ननिर्माणका लागि म्याग्दी समाज अमेरिबाट २ लाख २१ हजार सहयोग

बेनी २९ असार । एक वर्षअघिको आगोलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको कक्षा कोठा भवन पुननिर्माण लागि म्याग्दी समाज अमेरिकाबाट सहयोग प्राप्त भएको छ । दुई तले १० कोठे भवन तिव्र निर्माण कार्य भएको विद्यालयको लागि डाडाखेत निवासी हाल अमेरिका रहेका मनोज बानियाँको सक्रियतामा २... पुरा पढ्नुहोस

उद्यमी र सामुदायीक संस्था पुरस्कृत

म्याग्दी २८ असार । गरिवी निवारण कोषले परिचालन गरेको घुम्ती कोषबाट ऋण लिएर नमुना उद्यम व्यवसाय गर्ने म्याग्दीका उद्यमी र सामुदायीक संस्थालाई बिहीबार बेनीमा पुरस्कृत गरिएको छ । गरिबी निवारण कोष र जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा दुई वटा सामुदायीक संस्था, एक वटा उत्पादन समूह र दुई जना उद्यमी... पुरा पढ्नुहोस

अन्नपूर्णका पर्यटकीयस्थल र होटल करको दायरामा

म्याग्दी, २८ असार । अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल, होटल तथा रेष्टुरेन्टलाई कानून र करको दायरामा ल्याएको छ । संविधानले दिएको अधिकारको प्रयोग गरेर हालै भएको गाउँसभाबाट पर्यटकीयस्थल, होटल, लज र व्यवसायलाई दर्ता प्रक्रियासँगै करको दायरामा ल्याउने निर्णय पारित गरेको हो । घोडेपानी, पुनहिल, खोप्रा, भुरुङ तातोपानी, मोहरेडाँडा लगायतका पर्यटकीयस्थलको भ्रमणमा आउने... पुरा पढ्नुहोस

सात करोड लगानीबाट बेगको घर–घरमा खानेपानी धारा

म्याग्दी, २८ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग गाउँमा घरघरमा खानेपानी धारा निमार्ण भएपछि खानेपानीको सहज भएको छ । खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयको सवा सात करोडको लागतमा बेगखोला खानेपानी आयोजना मार्फत गाउँका करिब ४ सय बिस घरधुरीलाई लाभान्वित हुने खानेपानी धारा अन्तिम चरणमा पु¥याएको हो । २०७० साल देखी... पुरा पढ्नुहोस

रघुगंगाको मौवाफाँटमा प्रभु बैँकको शाखा विस्तार ( फोटो फिचर)

म्याग्दी, २८ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रभु बैँकको शाखा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकबाट (क) बर्गको बैंकको अनुमती पाएको प्रभु बैँकले रघुगंगा गाउँपालिकाभित्रका सेवाग्राहीहरुलाई लक्षित गरेर गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ३ मौवाफाँटमा विहिवारदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको हो । १५४ औँ शाखाको रुपमा... पुरा पढ्नुहोस

पुल बनाउँदा पाएको ज्याला विद्यालयलाई सहयोग

म्याग्दी, २८ असार । म्याग्दीको धौलागिरी गाउँपालिका २ खोरीयाका बासिन्दाले ज्याला वापत पाएको नगद सामुदायीक विद्यालयलाई सहयोग गरेका छन् । धनमाने स्थित दरखोला माथि झोलुङ पुल निर्माणका क्रममा मजदुरी गरेका खोरीयाका बासिन्दाले ज्याला वापत पाएको दुई लाख रुपैया सामुदायीक विद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि उपलब्ध गराएका हुन् । पुल निर्माणका... पुरा पढ्नुहोस

शुसासन, पारदर्शीता र जवाफदेहीताका लागि सूचनाको हक कार्यान्वयनमा जोड

बेनी, २७ असार । म्याग्दीका सरोकारवालाहरुले शुसासन, पारदर्शीता र जवाफदेहीताको विकासका लागि सूचनाको हक सम्बन्धि ऐन कार्यान्वयनमा जोड दिएका छन् । जिल्ला हुलाक कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी र नागरीक समाजका प्रतिनिधिहरुले सूचनाको हक भ्रष्ट्राचार, अनियमितता, अपारदर्शीताको समस्या न्युनीकरणका लागि कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् । प्रजिअ लिलाधर... पुरा पढ्नुहोस

बेनी– जोमसोम कोरला सडक आयोजनाको काम सन्तोषजनक छैन्ः मुख्मन्त्री गुरुङ

म्याग्दी, २६ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले प्रदेशमा संचालन भएका राष्ट्रिय गौरवका योजना मध्यको बेनी– जोमसोम कोरला सडकको काम सन्तोष जनक नभएको बताएका छन् । मुस्ताङ पुगेर आएका मुख्यमन्त्री गुरुङले प्रदेशको लाईफ लाईन कोरला सडकको स्तोरन्नतीको स्थलगत अनुगमन गरेपछि बेनीे गलेश्वरमा भएको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।... पुरा पढ्नुहोस