विशेष
बेनीका औषधि र डेन्टल क्लिनिकको अनुगमन
- 3 महिना, 22 दिन अगाडि
- १० बैशाख २०८२, बुधबार
म्याग्दीको सदरमुकाम बेनीबजारमा संचालित औषधि तथा डेन्टल अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको अगुवाईमा भएको अनुगमनमा नवीकरण नगरी सञ्चालन गरेको, कागजात नभेटिएको, औषधि बिक्री गर्दा मूल्यसूची अनुसार नबेचिएको, म्याद सकिएका औषधि लगायतका लगायत कुनै न कुनै समस्या भेटिएको छ । अनुगमनमा चिकित्सकले समेत शरीरमा भिटामिन, मिनरल र अन्य... पुरा पढ्नुहोस
मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
- 3 महिना, 22 दिन अगाडि
- १० बैशाख २०८२, बुधबार
म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार पालिका केन्द्र दरबाङमा आयोजित एक समारोहबीच मालिका गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो । बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्मका गाउँपालिकाभित्र रहेका कुल ९ सय २८ जना बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित पालिकालाई... पुरा पढ्नुहोस
पाण्डे दम्पतीको उपचारमा बेल्जियमबाट रु ४ लाख ८५ हजार सहयोग
- 3 महिना, 23 दिन अगाडि
- ९ बैशाख २०८२, मंगलवार
म्याग्दी ९ वैशाख । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा बेल्जियमबाट रु ४ लाख ८५ हजार सहयोग भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमका उपाध्यक्ष ज्ञानु बरुवालको पहलमा मोना बेल्जियमद्धारा रु ४ लाख... पुरा पढ्नुहोस
घुम्ती गोठको पशुपालन व्यावसायिकता नहुँदा ‘गोठ राख्ने’ परम्परामै सिमित
- 3 महिना, 25 दिन अगाडि
- ७ बैशाख २०८२, आईतवार
म्याग्दी , ५ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका – ३ मुनाका ७१ बर्षका खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रुपमा गाई पालन गर्दै आउनुभएका पुनको गोठमा १९ वटा गाई छन् । हिउँदमा बेशीँ र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रुपमा गर्दै आएको पशुपालन गर्ने पेसालाई... पुरा पढ्नुहोस
वार्षिकोत्सवमा पत्रकारहरूबिच मैत्रीपुर्ण फुटसल प्रतियोगिता
- 3 महिना, 26 दिन अगाडि
- ६ बैशाख २०८२, शनिबार
बेनी । म्याग्दी मिडिया सोसाईटीको नवौं वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुद्धारा संचालित सञ्चारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको वार्षिकोत्सवको अवसरमा शनिबार बेनीमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र आयोजक मिडिया सोसाईटी बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता संचालन भएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष... पुरा पढ्नुहोस
बेनीका सतिश श्रेष्ठ एक सातादेखि सम्पर्क विहिन
- 3 महिना, 26 दिन अगाडि
- ६ बैशाख २०८२, शनिबार
म्याग्दीको सदरमुकाम बेनीका एक यूवा सात दिनदेखि सम्पर्क बिहिन भएका छन् । बेनी नगरपालिका वडा नं ८ गणेशटोल निवासी ३३ वर्षीय सतिश श्रेष्ठ सात दिनदेखि सम्पर्कविहीन भएका हुन् । गत चैत्र ३१ गते बेनीबाट पोखराका लागि हिडेका सतिश बैशाख १ गते पोखरा महानगरपालिका–६, कास्कीको होटल स्नो पिक अगाडी देखिएको दाई... पुरा पढ्नुहोस
धवलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु
- 3 महिना, 28 दिन अगाडि
- ४ बैशाख २०८२, बिहीबार
म्याग्दीकाे धवलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धवलागिरि गाउँपालिका–३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएको हो । धवलागिरि गाउँपालिका–३ मुना र दर जोड्ने ३५५ मिटर र वडा नं ६ को खाउरीवाङ–धाइरिबोट जोड्ने ३६५ मिटर लामो झोलुङ्गे... पुरा पढ्नुहोस
कक्षा ८ को परीक्षामा बेनी नगरपालिकाभित्रका दुई विद्यालयको नतिजा शुन्य
- 4 महिना, 3 दिन अगाडि
- २९ चैत्र २०८१, शनिबार
म्याग्दी, ३० चैत । म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा दुई विद्यालयको नतिजा शुन्य भएको छ । नगरपालिकाभित्र रहेका सामुदायिक २४, संस्थागत ८ र उज्यालो बैकल्पिक विद्यालय समेत गरी ३३ वटा विद्यालयबाट कक्षा ८ को परीक्षामा सहभागी भएकोमध्ये दुई विद्यालयबाट कुनै पनि विद्यार्थी उर्तिण... पुरा पढ्नुहोस
रघुगंगामा कुकुरको प्रजनन रोक्न बन्ध्याकरण शिविर
- 4 महिना, 4 दिन अगाडि
- २८ चैत्र २०८१, शुक्रबार
म्याग्दीको रघुगंगा गाउँपालिकाले कुकुरको प्रजनन रोक्नका लागि बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको समन्वयमा एनिमल केयर सेन्टरबाट पशु चिकित्सकहरुको टोली ल्याएर घरपालुवा र सामुदायिक कुकुरहरुको बध्याकरण गर्न सुरु गरिएको हो । शुक्रवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित शिविरमा २० वटा घरपालुवा सहित... पुरा पढ्नुहोस
सहज बन्दै बेनीका सडक
- 4 महिना, 4 दिन अगाडि
- २८ चैत्र २०८१, शुक्रबार
ठाकुरप्रसाद आचार्य म्याग्दी, चैत २९ गते । म्याग्दीको सदरमुकाम बेनीदेखि ग्रामीण बस्ती जोड्ने ग्रामीण सडक ढलान र स्तरोन्नति भएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । बेनी नगरपालिकाले चालु आर्थिक वर्षको चैत महिनासम्म चार वटा ग्रामीण सडकका विभिन्न स्थानमा गरेर एक किलोमिटर एकसय ९४ मिटर सडक ढलान गरेको हो । सडक... पुरा पढ्नुहोस