विशेष

ताकममा नेपाली कांग्रेसको आमसभा

म्याग्दी, २५ कात्तिक । लोकतान्त्रिक गठबन्धनले शुक्रबार धौलागिरि गाउँपालिका–७ ताकममा चुनावी आमसभा सम्पन्न गरेको छ । आमसभामा प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले जिल्लाबासीको आवश्यकतालाई मध्यनजर गरी विकास निर्माण सहितको योजनालाई प्राथमिकता दिने आफुँले विभिन्न योजनाहरु बनाएको बताउँदै आगामी पाँचबर्ष जनप्रतिनिधिको हैसियतामा काम गर्ने अवसर दिन मतदातालाई... पुरा पढ्नुहोस

अन्नपुर्ण गाउँपालिकामा कांग्रेस बाहेक अरुको बिक्लप छैन : गर्वुजा

म्याग्दी, २५ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियान अन्तरगत नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धनले अन्नपुर्ण गाउपालिका दाना ५ आमसभा गरेका छन् । आम सभालाई सम्वोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सदस्य एवम् अन्नपुर्ण गाउँपालिका पं्रमुख क्या डमबहादुर गर्वुजाले यस गाउँपालिकामा नेपाली... पुरा पढ्नुहोस

उमेद्वार पुनको टोलीद्धारा घरदैलो अभियान जारी

  म्याग्दी, २४ कात्तिक । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा बाम गठबन्धनबाट एमालेकी उमेद्वार नरदेवी पुनको टोललिे शुक्रबार मंगला गाउँपालीकाको विभिन्न बस्तीहरुमा घरदैलो गरेको छ । मंगला गाउँपालीका २ सिमलचौर, कुकुर बिसौना, मिठौलामा घरदैलो गरिएको हो । टोलीमा पूर्व राज्यमन्त्री समेत रहनु भएकी पुन, मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना... पुरा पढ्नुहोस

वामगठबन्धनको रत्नेचौरमा आमसभाः समृद्ध देश निर्माणका लागि गठबन्धनलाई बहुमत आवश्यक

म्याग्दी,२४ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसंगै बाम गठबन्धनले चुनावी आमसभालाई तिव्रता दिएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सयुक्त वामगठबन्धन चुनावी आमसभा शुक्रबार बेनी नगरपालिका १ रत्नेचौरमा सम्पन्न भएको छ । आमसभालाई सम्बोधन गर्दै नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य... पुरा पढ्नुहोस

म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी

म्याग्दी, २४ कात्तिक । जिल्ला निर्वाचन कार्यालयले आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बदर मतको दर घटाउन मतदाता शिक्षा अभियान सञ्चालन गर्ने तयारी गरेको छ । मतदान केन्द्र स्तरमा परिचालन हुने स्वमसेवकहरुलाई शुक्रबारदेखि सदरमुकाम बेनीमा मतदाता शिक्षा सम्बन्धि तालीम दिन सुरु भएको छ ।... पुरा पढ्नुहोस

कृषि ,यातायात र पर्यटनको बिकास पहिलो प्राथमिकताः उम्मेदवार तुलाचन

मुस्ताङ आउँदो मंशिर १० गते हुँने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले र माओवादीकेन्द्रको संयूक्त बामगठबन्धनले दोश्रो चरणको चुनाबी घरदैलो अभियान सुरुआत गरेका छन् ।सो क्रममा बामगठबन्धन समर्थित सयौ कार्यकर्ता र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारले बिहिवार मुस्ताङ सदरमुकाम जोमसोममा मतदाताको घरदैलोमा पुगेर प्रतिबद्धता सहित आफु र आफ्नो पार्टीलाई... पुरा पढ्नुहोस

देश बिकासको लागि लोकतान्त्रीक गठबन्धनलाई मतदानः गर्वुजा

म्याग्दी, २४ कात्तिक । आगामी मंसिर १० गने हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्बाचनको लागि मत माग्न लोकतान्त्रिक गठवन्धनका उमेद्वारहरु मतदाताहरुको घर दैलोमा पुगेका छन ।बीहिवार बेनी नगरपालिका वडा १ रत्नेचौरमा भएको चुनाबी आमसभालाई सम्बोधन गदै नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् प्रतिनिधि सभा सदस्यका उमेद्वार खम्वीर गर्बुजाले लोकतन्त्रलाई संस्थागत... पुरा पढ्नुहोस

बाम गठबन्धनको खबरा, भकुण्डे र अर्जममा चुनाबी आमसभा

म्याग्दी, २३ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजीकिएसंगै म्याग्दीमा बाम गठबन्धनले चुनाबी आमलाई तिब्रता दिएको छ । निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको टोलीले विहिवार बेनी नगरपालिका– १ अर्जम, बेनी नगरपालिका–२ भकुण्डे र खवरामा चुनाबी आम सभा सम्पन... पुरा पढ्नुहोस

पुलाचौरबासीलाई गर्बुजाले भने, ‘तपाईको मत खेर जान दिन्नं’

म्याग्दी,२२ कात्तिक । मंसिर १० मा हुने निर्वाचनको प्रतिनिधीसभा सदस्यका उम्मेदवार खम्बीर गर्बुजाले विकास र समृद्धिकै लागि आफु चुनाबी मैदानमा होमिएको बताएका छन् । प्रतिस्ठाको राजनीति गर्दै आएकाले आफुलाई दिईएको मतको कुनै दुरुपयोग नहुने र जनचाहना अनुसार विकास निर्माणका काम अघि बढाउने बताएका हुन । बुधबार पुलाचौरमा आयोजित लोकतान्त्रिक गठबन्धनको... पुरा पढ्नुहोस

प्रदेशसभा २ मा मतदाता भेटघाट कार्यक्रम

म्याग्दी,२२ कात्तिक । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दुखुमा बुधबार मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । चुनावी तालेमेलसँगै पार्टी एकताको सहमति गरेका नेकपा एमाले र माओवादीको तर्फदेखि प्रदेशसभा २ का साझा उम्मेदवार नरदेवी पुनसहितको टोलीले मतदाता भेटघाट कार्यक्रम गरेको हो । पूर्व सांसद तथा राज्यमन्त्री समेत रहेकी पुनले आफूले विगतमा... पुरा पढ्नुहोस