म्याग्दी समाचार

बेनीका धार्मीक र ऐतिहाँसीक स्थलको संरक्षण तथा प्रचारप्रसारमा जोड

बेनी ९ साउन । बेनीका धार्मीक, ऐतिहाँसीक स्थलहरुको संरक्षण र पचारप्रसार गरी पर्यटन विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बेनी शिवालय मन्दिर संरक्षण समितिले सोमबार बेनी नगरपालीकाका जनप्रतिनिधीहरुको स्वागत तथा सम्मानका लागि आयोजना गरेको कार्यक्रमका सहभागीता यस्तो बताएका हुन् । बेनी शिवालय, महारानीथान, लक्ष्मीनारायण, बेनी कोट, बेनी भगवती लगायत... पुरा पढ्नुहोस

ग्वालीचौर जीप दुर्घटनामा ४ जनाको मृत्यु, घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो

बागलुङ, ९ साउन । बडीगाड गाउँपालिका–५ ग्वालीचौर जीप दुर्घटनामा चार जनाको घटना स्थलमै मृत्यु भएको छ । दृर्घटनामा परि वै घाईतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । सोमबार विहान भएको दुर्घटनामा ४ जनाको घटना स्थालमै मृत्युभएको थियो भने ६ जना घाईते भएका िथिए । उनीहरु सबैलाई थप उपचारको... पुरा पढ्नुहोस

ख्वाङ्जु भलिबल प्रतियोगितामा मोना कोरिया बिजयी

म्याग्दी, ९ साउन । कोरियामा सम्पन्न भएको ख्वाङ्जु समाजको आयोजनामा भएको भलिबल प्रतियोगितामा मोना कोरिया बिजयी भएको छ । फाईनलमा ख्वाङ्जु समाज लाई पराजित गर्दै दक्षिण कोरियामा रहेका म्याग्देलिहरुको टिम मोना कोरिया बिजयी हुन सफल भएको हो ।  यस अघि मोना कोरियाले मोक्पो भलिबल टिम र वाइजिवान् भलिबल टिमसमाज लाइ... पुरा पढ्नुहोस

जलथलेको पहिरो पन्छाएपछि बेनी–जोमसोम सडकमा दुई दिनपछि सिधा सवारी

म्याग्दी, ८ साउन । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी –जोमसोम सडकखण्ड दुई दिनपछि सुचारु भएको छ । सडकखण्ड अन्र्तगत विभिन्न ठाउँमा खसेको पहिरोको कारण यस सडकमा दुई दिनदेखि सिधा सवारी अबरुद्ध बनेको थियो । बर्षाको कारण अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा माथिबाट खसेको पहिरो दुबै तर्फबाट डोजर लगाएर हटाएपछि अबरुद्ध... पुरा पढ्नुहोस

एनआरएनए हङकङको अध्यक्षमा म्याग्दीकी टीका गुरुङ निर्विरोध

म्याग्दी, ८ साउन । गैर आवासिय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा म्याग्दीकी टिका (राधिका) गुरुङ निर्विरोध निर्वाचित भएकी छिन् । शनिवार भएको छैटौँ अधिबेशनमा गुरुङ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन् । छैठौँ अधिवेशन चलिरहँदा अन्तिम समयमा अध्यक्ष पदका प्रत्याशी कोमल गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गुरुङ निर्विरोध अध्यक्षमा चुनिएकी... पुरा पढ्नुहोस

समाजसेवी मल्लद्धारा गलेश्वरका जेष्ठ नागरिकलाई निःशुल्क भोजन

म्याग्दी, ८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ का समाजसेवी देवेन्द्र बहादुर मल्लले गलेश्वरका जेष्ठ नागरिकहरुलाई एक दिन निःशुल्क भोजन गराउनुभएको छ । बेनी नगरपालिका–९ मा अबस्थित गलेश्वर पुलत्स्य पुलह अन्नक्षेत्रमा भोजन ग्रहण गर्दै आएका गलेश्वर जेष्ठ नागरिक आश्रमका बृद्धबृद्धाहरुलाई मल्लले एक दिनको भोजन गराउनुभएको हो । आईतवार मल्लले अन्नक्षेत्रमा पुगेर... पुरा पढ्नुहोस

यसरी गरियो म्याग्दीका सबै लायन्स क्लवको पद हस्तान्तरण –(फोटोफिचर)

म्याग्दी,८ साउन । म्याग्दीमा रहेका सम्पुर्ण लायन्स क्लबहरुको सँयुक्त रुपमा पद हस्तान्रण कार्यक्रम सम्पन्न गरिएको छ । समाज सेवामा सहयोग गर्ने उद्देश्यले म्याग्दीमा स्थापित आठ ओटा लायन्स क्लबहरुले नवनिर्वाचित अध्यक्षहरुलाई सयुक्त रुपमा पद हस्तान्तरण गरेका हुन । लायन क्लव अफ २०१६÷०१७ का अध्यक्षहरुले २०१७÷१८ का अध्यक्षहरुलाइृ पदहस्तान्तरण गरेका हुन् ।... पुरा पढ्नुहोस

पहिरो खसेपछि बेनी दरवाङ सडकमा सिधा सवारी अवरुद्ध

म्याग्दी, ८ साउन । लाम्पाटा र फापरखेतमा पहिरो खसेपछि म्याग्दीको बेनी–दरवाङ सडकमा आईतबारदेखि सिधा यातायात सेवा अवरुद्ध बनेको छ । २४ किलोमिटर दुरीको सडकमा यात्रा गर्दा तिन ठाउँमा सवारी साधन परिवर्तन गर्नुपर्ने बाध्यता भएको छ । करोडौ खर्च गरेर पहिरो रोकथामका लागि हालै निर्माण गरिएको संरचनामा समेत पहिरोले क्षत्ती पु¥याएको... पुरा पढ्नुहोस

अपाङ्गता भएका घिमीरेलाई प्रवासीहरुको सहयोग

म्याग्दी, ८ साउन । बेनी नगरपालीका २ का अपाङ्गता भएका ३४ वर्षिय कृष्णबहादुर घिमीरेलाई आईतबार तिन लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । वि.स २०६१ फागुनमा बाँसको रुखबाट लडेर घाईते भएपछि दाढ देखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जिवन बिताइरहेका घिमीरेलाई प्रवासमा रहेका ज्यामरुककोटका युवा र... पुरा पढ्नुहोस

समृद्ध धौलागिरि गाउँपालिकाका लागि गाउँसभामा प्रस्तुत निती तथा कार्यक्रम र बजेट यस्तो छ ( पूर्ण पाठ सहित)

धवलागिरी गाँउकार्यपालिका बाट गाँउसभामा गाउँसभाका अध्यक्ष थमसरा पुनद्धारा प्रस्तुत  नीति तथा कार्यक्रम  र बजेट  आदरणीय गाँउसभाका सदस्यज्यूहरु स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर यस धवलागिरी गाउँसभाको पहिलो गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा लोकतन्त्र र संघियता स्थापनार्थ जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान... पुरा पढ्नुहोस