म्याग्दी समाचार

साउनको तेस्रो सोमबारमा गलेश्वरधाममा १५ हजार बढी भक्तजन भित्रिए (फोटो फिचर)

म्याग्दी, १६ साउन । म्याग्दीको बेनी नगरपालिका–९ मा आवस्थित गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको तेस्रो सोमबारका दिन १५ हजार बढी भक्तजनले मन्दिरको दर्शन तथा पुजापाठ गरेका छन् । म्याग्दी संगै, पर्वत, बागलुङ, कास्की, नवलपरासी लगायतका ठाउँबाट आएका सो संख्यामा भक्तजनहरु सोमबार पुजापाठको लागि आएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका सदस्य सचिब... पुरा पढ्नुहोस

पहिरो पन्छाएर बेनी दरवाङ सडकमा नियमित सवारी सञ्चालन गरिने

म्याग्दी १६ साउन । पहिरोका कारण अवरुद्ध म्याग्दीको तिन वटा गाउँपालीकालाई सदरमुकामसंग जोड्ने बेनी दरवाङ सडकमा नियमित सवारी सञ्चालन गर्न पहल भएको छ । मंगला गाउँपालीका २ लाम्पाटामा पहिरो खसेपछि दश दिनदेखि अवरुद्ध २४ किलोमिटर दुरीको सडक खुलाउन स्थानीय प्रशासन, गाउँपालीका र सडक डिभिजनले पहल गरेका हुन् । सोमबार बाबियाचौरमा... पुरा पढ्नुहोस

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले दिए राजीनामा

म्याग्दी, १६ साउन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदबाट डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर श्रेष्ठले मंगलबारबाट लागु हुने गरी राजीनामा दिएका हुन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई गत बर्षको भदौ १६ गते उपाध्यक्षमा नियुक्त गरेको थियो । श्रेष्ठलाई... पुरा पढ्नुहोस

बेनी–गलेश्वर सडक अन्तर्गतको जलेश्वर नजिक पहिरोमा निशुल्क मर्मत

म्याग्दी, १६ साउन । बषेर्नी बर्षायाममा हिलाम्मे हुने बेनी– गलेश्वर सडक अन्तर्गत जलेश्वर नजिक पहिरोमा जेसिबिले निशुल्क सडक मर्मत गरिएको छ । साउने सोमबारका दिन गलेश्वरधाम मन्दिरमा दर्शन गर्न जाने भक्तजनका लागि सवारी साधन तथा पैदलमा हिड्ने यात्रुको सहजताका लागि कैलाश निर्माण तथा सप्लार्यसले निःशुल्क मर्मत गरेका हुन । सदरमुकामको... पुरा पढ्नुहोस

मोना नेदरल्याण्ड्सले विविध साँस्कृतिक कार्यक्रम सहित प्रथम वार्षिकोत्सव मनाउने

म्याग्दी, १६ साउन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) नेदरल्यण्ड्सले विविध साँस्कृतिक कार्यक्रम सहित संस्थाको वार्षिकोत्सव मनाउने भएको छ । नेदरल्याण्डमा रहेका म्याग्देलिहरु संगठीत बनेर गठन गरिएको मोना नेदरल्याण्डले आयोजना गरेको सो कार्यक्रममा मोना अन्तराष्टिय« समितिका पदाधिकारीहरुको समेत सहभागिता गराउने प्रयास भईरहेको छ । आगामी ७ अगष्टका दिन नेदरल्याण्ड्सको राजधानी... पुरा पढ्नुहोस

बेनी–गलेश्वर सडकबाट कालिगण्डकीमा ट्याक्सी खसेपछि ……………….

म्याग्दी, १६ साउन । म्याग्दीको गलेश्वरदेखि बेनी आउँदै गरेको ध १ ज ३८३ नम्बरको ट्याक्सी कालिगण्डकी नदीमा खसेको छ । बेनी–गलेश्वर सडकखण्डको जलेश्वमा रहेको पहिरोको नजीकैबाट कालिगण्डकीमा खसेर ट्याक्सी दुर्घटना हुँदा सो ट्याक्सीमा सवार दुई जना घाईत भएका छन् । ट्याक्सीमा सवार धौलागिरी गाउँपालिका–७ ताकमका हरिप्रकाश थापा र उनका छोरा... पुरा पढ्नुहोस

माओवादी नेता केसीको हृदयघातबाट मृत्यु

नेकपा माओवादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य तथा म्याग्दी जिप तथा वस सञ्चालक समिति म्याग्दीका अध्यक्ष कमल केसीको हृदयघात कारण मृत्यु भएको छ । शनिबार राती करिव १० बजे तिर केसीलाई नगरपालिका–७ मंगलाघाट निवासमा हृदयघाट भएको थियो । हृदयघाट भएपछि तत्कालै उपचारको क्रममा बेनी अस्पतालमा पुर्‍याए पनि डाक्टरहरुले केसी अस्पताल... पुरा पढ्नुहोस

जिसस म्याग्दीको निर्वाचन :एमालेकै पक्षमा राप्रपा

म्याग्दी १५ साउन ।  साउन २० गते हुने जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचनमा निर्णायक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेसँगको सहकार्यलाई निरन्तरता दिने भएका छन् । उम्मेदवारी दर्ताअघि उसले दुई ठुला शक्ति काँग्रेस र एमालेसँग मतदान गर्नुपर्ने अवस्था आउन नदिनका लागि समन्वयकारी भूमिका खेल्ने समेत उल्लेख गरेका छन् । ६ स्थानीय... पुरा पढ्नुहोस

बेनीमा प्रथम रिखार कप भलिबल हुने

म्याग्दी, १५ साउन । रिखार राष्ट्रिय दैनिक दोश्रो बर्ष प्रवेशको अवसरमा ‘प्रथम रिखार कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । भदौ १ देखि ४ गतेसम्म सदरमुकाम बेनीको खुल्लामञ्चमा जिल्लाव्यापी वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने पत्रिकाले जनाएको छ । एकबर्षअघि भदौ १ गतेबाट सदरमुकाम बेनीबाट प्रकाशन आरम्भ... पुरा पढ्नुहोस

मनोज झपेन्द्र स्मृती दिवस मनाइयो

म्याग्दी, १५ साउन । नेपाल निजामती कर्मचारी संगठन म्याग्दीले आईतबार सहिद मनोज झपेन्द्र स्मृती दिवस मनाएको छ । बेनी नगरपालीका ६ मा रहेको थाकनपोखरी आधारभुत विद्यालयलाई एक थान फिल्टर उपहार दिएर दिवस मनाइएको हो । संगठनका अध्यक्ष भोजबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष चित्रनाथ आचार्यको स्वागत, सचिव बिक्रम रिजालको सञ्चालन र विद्यालय... पुरा पढ्नुहोस