म्याग्दी समाचार

निर्वाहमुखी खेतीलाई विस्थापित गर्दै माछापालन सुरु

रघुगंगा, ९ भदौँ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीका बालकृष्ण केसीले निर्वाहमुखी खेतीलाइृ विस्थापित गर्दै ब्यवसायिक माछापालन सुरु गरेका छन् । देशको समृद्धि यात्रालाई सफल बनाउन केसीले आफ्नै पाखो खेतबारीमा ब्यवासायीक कृषि खेती संगसगै माछा पालन  सुरु गरेका हुन् । तस्विर धिरन खत्री पुरा पढ्नुहोस

खरी खानी ओझेलमा

  रघुगंगा, ९ भदौँ । म्याग्दी रघुगंगा गाउँपालिका–२् भगवतीमा भएको खरी खानीको भिर ओझेलमा परेको छ । प्रदेशकै प्रमुख आम्दानीको श्रोत, बहुसख्यक युवाहरुलाई रोजगारी अवसर र विभिन्न सामाग्री उत्पादनमा प्रयोग हुने खरी खानीको उत्खनन्मा ध्यान नजादाँ ओझेलमा परेको हो । समृद्ध नेपाल सुखी नेपाली बनाउन लक्ष्यसहित अघि बढेको सरकारले चोकचोकमा... पुरा पढ्नुहोस

स्मयवसेवीकालाई पुर्नताजकी तालीम

  बेनी ९ भदौ । धवलागिरी गाउँपालिका २ लुलाङमा शुक्रबार महिला स्वास्थ्य स्वयम सेवीकाहरुका लागि सञ्चालीत पुर्नताजकी तालीम सम्पन्न भएको छ ।गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र कदम म्याग्दीको आयोजनामा ५ दिनसम्म सञ्चालन भएको तालीममा गुर्जा र लुलाङका १७ जना स्वयमसेवीकाहरुको सहभागीता रहेको थियो ।... पुरा पढ्नुहोस

प्रवासीसंगको साझेदारीमा बेनी–लभ्लीहिल पदमार्ग निर्माण सुरु

  म्याग्दी ८ भदौ । बेनी नगरपालीका २ स्थित पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य सुरु भएको छ । बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग वाणिज्य संघको साझेदारीमा निर्माण हुन लागेको बेनीको हाँडेभिर देखि लभ्लीहिल जोड्ने पदमार्गको शुक्रबार शिलन्यास गरिएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठ, मोनाका... पुरा पढ्नुहोस

जन्मदिनको खर्च कटाएर खत्रीलाई सहयोग

म्याग्दी, ७ भदौ । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिएर आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने चलन बढिरहेको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको बीचमा एक पत्रकारले आफ्ना जन्मदिनको खर्च आर्थिक अभावकै कारण विद्यालय जानबाट बन्चित भएकी एक बालिकालाई सहयोग गरेका छन् ।... पुरा पढ्नुहोस

म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत गर्न साँसद थापाद्धारा सरकारको ध्यानकर्षण (भिडियो सहित)

म्याग्दी, ७ भदौ । म्याग्दीलाई हिमाली जिल्ला कायम गर्न चौतर्फि पहल भएको छ । संसारको सातौ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) सहित दर्जनौ हिमशृङ्खला भएको म्याग्दीलाई हिमाली जिल्लाको रुपमा कायम गराउन पहल थालिएको हो । संघिय संसदको विहिवार बसेको संसद बैठकमा बिशेष समय लिएर बोल्दै म्याग्दीका सांसद भुपेन्द्र बहादुर थापाले... पुरा पढ्नुहोस

   गलेश्वर–राखु सडकले रघुगंगाबासीलाई सास्ती

  म्याग्दी, ७ भदौँ । दैनिक दर्जनौ सवारी साधन गुड्ने गलेश्वर–राखुभगवती सडक निर्माण भएको एक दशक वितिसक्दा पनि सधै यात्रुलाई सास्ती पुर्ण बनिरहेको छ ।  म्याग्दीको रघुगंगा गाउँपालिकाको–३ पिप्लेको गलेश्वरदेखि पिप्ले, भगवती हुँदै बेखखोला क्षेत्रको सडकको स्तरोन्नतीको करोडौ खर्च गरिएपनि सडकको अबस्थाले जिर्ण हुदाँ यात्रुलाई सास्तीपुर्ण भएको हो । सडकको... पुरा पढ्नुहोस

बेनीमा दुई सय बर्ष पुरानो ‘बर्खेनाच’ को रौनकता (भिडियो सहित)

म्याग्दी, ७ भदौ । बेनीमा एक महिना लामो ‘बर्खेचान’को रौनकता छाएको छ । बेनीमा बस्ती बसेदेखि नै सुरु भएको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाउन थालिएको छ । नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा चिनिने भएपनि पछिल्लो समय यो नाचमा अन्य जाती र समुदायका व्यक्तिहरुले समेत... पुरा पढ्नुहोस

नेकपा म्याग्दीको नेतृत्वमा को ?

म्याग्दी, ७ भदौ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला र प्रदेश स्तरीय कमिटी निर्माणको गृहकार्य भैरहको छ । जिल्लाबाट सिफारिस भएर गएको नामावलीहरुलाई प्रदेश स्तरीय कार्यदलले पार्टी केन्द्रलाई बुझाईसकेकाले अब केही दिनमै जिल्ला स्तरीय कमिटीको टुंगो लाग्ने निश्चित छ ।... पुरा पढ्नुहोस

सम्पत्ती मूल्याङकन वैज्ञानीक नहुँदा नगरवासी मर्कामा

म्याग्दी, ७ भदौ । बेनी नगरपालिकाका बासिन्दाहरुले एकिकृत सम्पत्ति कर संकलनका लागि सम्पत्तिको मूल्याङ्कन अवैज्ञानिक भएको गुनासो गरेका छन् । सम्पत्ति मूल्याङ्कन र दररेट निर्धारणका विषयमा जनस्तरमा छलफल र बुझाईमा एकरुपता नहुनु, कर शिक्षाको कमी, मालपोत, चलन चल्ती र नगरपालिकाले गरेको सम्पत्ति मूल्याङ्कन फरक फरक हुँदा सर्बसाधारण मर्कामा परेका हुन्... पुरा पढ्नुहोस