म्याग्दी समाचार

मराङमा लैङ्गीक हिंसा विरुद्धको अभियान र स्वमसेवीका दिवस

पार्वती सुवेदी मराङ १९ मङसिर । धवलागिरी गाउँपालिका ६ मराङमा बुधबार लैङ्गगिक हिंसा विरुद्धको १६ दिने अभियान र १५ औ राष्ट्रिय महिला स्वास्थ्य स्वमसेवीका दिवस मनाइएको छ । धवलागिरी गाउँपालिकाको समन्वय, गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सगम म्याग्दीको आयोजनामा लैगिक हिंसा विरुद्धको १६ दिने अभियान र कदम... पुरा पढ्नुहोस

ओखरबोटमा उपभोक्तालाई अनुशिक्षण

बेनी १९ मङसिर । मालिका गाउँपालिकाले चालू आर्थिक वर्षमा बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयनका लागि उपभोक्ता समितिका पदाधीकारीहरुलाई अनुशिक्षण सुरु गरेको छ । ४ नम्बर वडा ओखरबोटमा बुधबार गरिएको उपभोक्ता समितिका पदाधीकारी, जनप्रतिनिधि र सरोकारवालाहरुका लागि अनुशिक्षण कार्यक्रम ७ वटै वडामा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । उपभोक्ता... पुरा पढ्नुहोस

गाउँपालिका अध्यक्ष रोकाले तिरिदिए विद्यालयकोे ऋण

म्याग्दी, १९ मंसिर । म्याग्दीको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आफ्नो तलवबापत प्राप्त रकम विद्यालयलाई सहयोग गरेका छन् । रोकाले वडा–५ को दुर्गम क्षेत्र सिर्कुममा रहेको किसानी आधारभूत विद्यालयलाई ३ लाख ५० हजार सहयोगस्वरुप उपलब्ध गराएका हुन् । तत्कालिन जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको दुईकोठे भवन निर्माणका लागि खरिद गरेको... पुरा पढ्नुहोस

“मलाइ पनि केहि कुरा भन्नु छ” अभियान

म्याग्दी, १९ मंसिर । वेष्ट पोइन्टका छात्राको अभियान “मलाई पनि केहि भन्नु छ” ले निकै ब्यापकता पाउन थालेको छ । खासगरी छात्र छात्रामा हुने विभिन्न खाले समस्या कुण्ठाहरू अभिव्यक्त गर्न यो अभियान सुभारम्भ गरिएको हो । अहिले यसले निकै चर्चा र ब्यापकता पाएको छ । किशोर किशोरीहरुले घरमा, समाजमा, विद्यालयमा... पुरा पढ्नुहोस

किसानी आधारभूत विद्यालयको दुईकोठे भवन उद्घाटन

मंगला,१८ मंसिर । म्याग्दीकाे  मंगला गाउँपालिका–५ सिर्मुनमा रहेको किसानी आधारभुत विद्यालयको निर्माण गरिएको दुईकोठे भवनको मंगलबार उद्घाटन गरिएको छ । दुईकोठे भवनको उद्घाट्न गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले गरेकी हुन् । विद्यालयमा भवन अभावले सानो कक्षा कोठामा पढ्नुपर्ने बाध्यता सो भवन निर्माणले हटेको विद्यालयका प्रअ रेशम सापकोटाले बताए... पुरा पढ्नुहोस

रघुगंगाको बिशेष गाउँसभाः अपाङ्गता परिचयपत्र सम्बन्धि कार्यबिधि पारित

बेनी १८ मङसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्थानीय तहबाट अपाङ्गता परिचयपत्र वितरणका लागि आवश्यक कार्यबिधि बनाएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलबार सम्पन्न बिशेष गाउँसभाले रघुगंगा गाउँपालिकाको अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि कार्यबिधि २०७५ पारित गरेको हो । संघीय सरकार अन्तरगतको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले अपाङ्गता परिचयपत्र वितरणका लागि... पुरा पढ्नुहोस

नेबिसंघ म्याग्दीको संगठन विस्तार अभियान सुरु, जनप्रियमा संगठन विस्तार

अनिल पौडेल म्याग्दी, १८ मंसिर । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीले आफ्नो संगठन विस्तार अभियान सुरु गरेको छ । अभियान अन्र्तगत मंगलवार मालिका गाउँपालिकाको जनप्रिय माविमा सजिन किसानको अध्यक्षतामा ६२ सदस्यीय ईकाइ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा नारायण आचार्य, शुसिला बिक सचिवमा युराज बिक, सह–सचिवमा सुनिता विक,... पुरा पढ्नुहोस

ओमकुमारी शान्ति कोषको अक्षयकोषलाई रु सत्र लाख सहयोग

म्याग्दी, १८ मङ्सिर । विपन्नको उपचारमा सघाउने उद्देश्यले स्थापित अक्षयकोषमा प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन । ओमकुमारी शान्ति कोषले स्थापना गरेको रु एक करोड ५० लाखको अक्षयकोषमा म्याग्दी उद्धार समिति बहराइनले रु १७ लाख एक हजार सहयोग गरेको हो । समितिका अध्यक्ष लोक राम्जाली, वरिष्ठ सल्लाहकार छविलाल विश्वकर्मा र... पुरा पढ्नुहोस

म्याग्दीमा महिला हराउने र जर्बजस्ती करणीका घटना बढे

बेनी १८ मङ्सिर । मङ्सिर ९ गतेदेखि म्याग्दी सहित देशभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु गरिएको छ । हरेक बर्ष लैङ्गिक हिंसालाई कम गर्न विभिन्न अभियानहरु सञ्चालन हुने भएपनि म्याग्दीमा भने घरेलु हिंसा संगै महिलाहरु हराउने र जर्बजस्ती करणीका घटनामा भने बृद्धि भएको पाईएको छ । औपचारिकताको... पुरा पढ्नुहोस

कुहुँमा लैङ्गिक हिंसा विरुद्व सचेतनामुलक कार्यक्रम

म्याग्दी, १८ मङ्सिर ।  म्याग्दीको मंगला गाउँपालिका– १ कुहुँमा सोमबार लैङ्गिक हिंसा विरुद्वको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिकाको आयोजनमा भएको सो कार्यक्रममा स्थानीय आमा समुह, युवा क्लब, सहकारी, संघ संस्थाका प्रतिनिधि, विद्यार्थी र स्थानीयबासीलाई महिला हिंसा न्युनीकरणबारे सहजीकरण गरिएको थियो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत... पुरा पढ्नुहोस