म्याग्दी समाचार

म्याग्दीका वन पाखामा फक्रँदै सिमल

  म्याग्दी, फागुन २४ गते ।   ‘भर्खर माया बसेको बेलैमा   हिँड्नुु प¥यो नौतुना रेलैमा   तिम्लाई छोडी हिँडेको दिन   रोएको मन बुझाउनै सकिन   सिमल फुुलेको   भुल्यौ क्यारे मायाले सँगै डुुलेको’   गायकद्वय ऋषि अधिकारी र शर्मिला गुरुङको स्वर रहेको यो गीतको टुक्काले त बिछोडको पल... पुरा पढ्नुहोस

गुणस्तरहीन मदिरा विक्रि वितरण गर्ने व्यवसायीलाइ कारबाही

म्याग्दी (बेनी), २४ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा विक्रि वितरण गर्ने कार्यलाई पूर्ण रुपमा रोक लगाईएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमन सम्बन्धी ऐन अुनसार यस वडाले बजारक्षेत्रबाट भित्रने न्युन गुणस्तर भएका मदिरालाई विक्रि वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो ।  वडाभित्र व्यापार व्यवसाय... पुरा पढ्नुहोस

बेनीमा चैत्र २७ गतेदेखि पाँचौ उत्साही कप संचालन हुने

म्याग्दी । नव उत्साही समुह जलजला ३ पर्वत बेनीको आयोजनामा आगामी चैत्र २७ गतेदेखि बेनीको खुल्लामञ्चमा पाँचौ उत्साही कप ९ ए साईड फुटबल प्रतियोगिता संचालन हुने भएको छ । क्लवका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठकी माता स्व. लक्ष्मी श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । श्रेष्ठको गत साउन ६... पुरा पढ्नुहोस

सङ्ग्रहालय बन्यो पर्यटकको आकर्षण (तस्बिर सहित)

बेनी, २३ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ मा अवस्थित धार्मीक पर्यटकीय स्थल करबाकेलीमा सञ्चालनमा आएको सङ्ग्रहालय पर्यटकको आकर्षण बनेको छ । करबाकेली ट्रेक हुँदै भ्रमणमा आउने पर्यटकहरुको लागि प्राकृतिक सौन्दर्य संगै ‘पुन समुदायको सङ्ग्रहालय’ मुख्य आकर्षण बनेको हो । करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा निर्माण भएको पहिचान झल्काउने सङ्ग्रहालयमा... पुरा पढ्नुहोस

पर्वतको जलजला गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न, रु १ करोड ३९ लाख थप बजेट विनियोजन

म्याग्दी, २१ फागुन । पर्वतको जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड २९ लाख र अन्तरिक आम्दानीबाट रु १० लाख बजेट स्रोत अनुमान गरेर पूर्वाधार निर्माणलगायतका... पुरा पढ्नुहोस

म्याग्दी उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत,अध्यक्षमा सुविन श्रेष्ठ निर्वाचित

म्याग्दी ,२१ फागुन । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुविन श्रेष्ठ निर्वाचित हुनुभएको छ । आइतबार राति सम्पन्न संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । श्रेष्ठ यसअघि संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य,प्रथम उपाध्यक्षमा... पुरा पढ्नुहोस

गलेश्वरमा रु १५ करोड लागतमा निर्मित होटल याककाे औपचारिक सुभारम्भ 

बेनी, २० फागुन । मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । विगत करिब १५ बर्षदेखि होटल व्यवसायको क्षेत्रमा सक्रिय उद्यमी ताराप्रसाद आचार्य (बाबुराम)ले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरेर ‘होटल याक बेनी प्रा.लि’ सञ्चालनमा ल्याउनुभएको हो । ४० वटा स्तरीय... पुरा पढ्नुहोस

मुस्ताङमा पहिचान भयो वैकल्पिक पदमार्ग

म्याग्दी–पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिए । लुप्रा–मुक्तिनाथ, ठिनी–तिलिचोताल र कोखेठाटी–सिरकुुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाताल जोड्ने पदमार्ग पहिचान... पुरा पढ्नुहोस

म्याग्दीका प्रकाश पुन हङकङका लागि नेपाली पर्यटन दूतमा नियुक्त

म्याग्दीका प्रकाश पुन हङकङका लागि नेपाली पर्यटन दूतमा नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको मन्त्रीस्तरीय बैठकबाट हङकङमा व्यवसाय गर्दै आउनुभएका पुनलाई पर्यटन दूतमा नियुक्त गरेको हो । प्रवासी म्याग्देलीहरुलाई गोलबद्ध गर्ने अभियानको नेतृत्व गर्नुभएका पुन म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तराष्ट्रियको संस्थापक अध्यक्ष, ब्रिटीस आर्मीबाट अवकास... पुरा पढ्नुहोस

नेपाल शिक्षक संघ म्याग्दीको प्रतिनिधि सभा सम्पन्न 

  नेपाल शिक्षक संघ म्याग्दीले चौबिसौ जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । सभाको उद्घाटन गर्दै नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणी लामिछानेले शिक्षकको वर्तमान अवस्था, आन्दोलनको औचित्य लगायतमा आफ्नो धारणा व्यक्त गर्दै पालिका अध्यक्षहरूले उठाएका जिज्ञासाहरू मेटाउनु भएको थियोे । नेपाली कांग्रेसका उपसभापति केवि भण्डारी, पूर्व अध्यक्षहरू अजय... पुरा पढ्नुहोस