मुलुक

कुटपिटपछि वडाध्यक्षको मृत्यु

विराटनगर, १७ चैत । स्थानीय बासिन्दाको कुटपिटपछि बिरामी परेका पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको भएको छ । हिलिहाङ-७ स्थित तम्फुला सडक आयोजनाको अनुगमनका क्रममा स्थानीय भीम योक्पाङदेन र उनका छोरा सुवास योक्पाङदेनले तिम्सिनालाई चैत ११ गते कुटपिट गरेको प्रहरीले जनाएको छ । त्यसपछि... पुरा पढ्नुहोस

कांग्रेस नेता खुमबहादुर खड्काको भारतमा निधन

चैत १६ गते । भारतमा उपचाररत कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराईरहेका खड्काको आज दिउँसो उपचारकै क्रममा शुक्रबार खड्काको निधन भएको नेपाली काँग्रेसले पुष्टि गरेको छ । उनको शबलाई नेपाल ल्याउनेबारे परिवारसंग आवश्यक छलफल भैरहेको काँग्रेसले जनाएको छ । गत छाती... पुरा पढ्नुहोस

आमाको उपचार गर्न आएकी युवती नक्कली डाक्टरबाट बलात्कृत

काठमाडौं, १५ चैत । काठमाडौं गंगालाल अस्पतालमा आमाको उपचार गर्न आएकी २३ वर्षीय युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् । अस्पतालमा आमाको उपचारका लागि पुगेकी ती युवतीलाई आफू पनि डाक्टर भएको बताउँदै पाल्पा तानसेन–११ घर भइ हाल काठमाडौं–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार खुलेको काठमाडौं प्रहरी परिसरले जनाएको... पुरा पढ्नुहोस

माओवादीले गर्यो नेताको जिम्मेवारी हेरफेर

काठमाडौं -एमालेसँग पार्टी एकताको गृहकार्य भेरहेका बेला माओवादीले पार्टी नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी केन्द्रीय कार्यलयले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । शनिबार बिहान बसेको बैठकले संगठनात्मक जिम्मेवारीमा  हेरफेर गरेको हो । नयाँ जिम्मेवारी अनुसार प्रदेश–१ मा राम कार्की, प्रदेश -२ मा विश्वनाथ साह, प्रदेश-४ मा हितराज पाण्डे, प्रदेश-५ मा... पुरा पढ्नुहोस

उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालको लागि निर्वाचित

काठमाडौं ४ चैत । उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोहोरिएका छन् । उपराष्ट्रपती पदमा भएको उम्मेदवारी दर्ताको क्रममा पुनको मात्रै एकल उम्मेदवारी परेपछि पुन उपराष्ट्रपतीमा पुन निर्वाचित भएका हुन् । निर्वाचन आयोगले आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा पुनको मात्र उम्मेदवारी कायम भएकाले निर्वाचन अधिकृतको कार्यालयले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको... पुरा पढ्नुहोस

उपराष्ट्रपतिमा पुनलाई नै उम्मेदवार बनाउने माओवादीको निर्णय

काठमाडौ– नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै निरन्तरता दिने निर्णय गरेको छ । सो पार्टीको बिहिबार बसेको बैठकले उनलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।  अब पुनले वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा आगामी चैत ३ गते उम्मेदवारी दर्ता गराउने छन् । यस्तै उपराष्ट्रपतिको निर्वाचन भने चैत ९ गतेको लागि... पुरा पढ्नुहोस

क्रिकेटमा नयाँ इतिहास रच्दै नेपालले पायाे पहिलो पटक एकदिवसीय मान्यता

काठमाडौँ-  अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले अब चार वर्षसम्मका लागि पहिलो पटक एकदिवसीय मान्यता पाउने पक्का भएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएसँगै नेदरल्याण्ड्सले पनि हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाउने पक्का भएको हो । नेपालले अब सो मान्यतासँगै आइसिसीले खेलाउने विभिन्न... पुरा पढ्नुहोस

प्रधानन्याधिस पराजुली पदमुक्त

म्याग्दी, ३० फागनु । न्याय परिषदको सचिवालयले प्रधानन्याधिश गोपालप्रसाद पराजुलीलाई पदमुक्त गरिएको छ । सम्मानिय महोदयको ६५ बर्षको उमेर २०७४÷४÷२१ गते नै पुरा भएको हुदाँ सचिवस्तरको निर्णयले न्याधिश पराजुलीलाई पदमा नरहेको घोषणा गरेको हो । सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, विवरण तथा परिक्षा नियन्त्रण कार्यालय भक्तपुरबाट आएको पत्रको आधारमा पदमुक्क्तको... पुरा पढ्नुहोस

राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी

काठमाडौँ– आज भएको राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी भएकी छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिमा भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी हुन् । यो उनको दोश्रो कार्यकाल हो । भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३०... पुरा पढ्नुहोस

यूएस बंगला विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो, २१ घाइते, एक जना बेपत्ता

२८ फागुन, काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् । एसएसपी पोखरेलका अनुसार ७१... पुरा पढ्नुहोस