मुलुक
एनआरएनएको अध्यक्षमा कुमार पन्त
- wp_days_ago_v3(); ?>
- १ कार्तिक २०७६, शुक्रबार
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन् । यस्तै उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । एनआरएनएको महासचिवमा हेमराज शर्मा,... पुरा पढ्नुहोस
ग्रामीण क्षेत्रमा मिनि हलो कल्टिभेटर प्रति आकर्षण बढदो
- wp_days_ago_v3(); ?>
- ३० आश्विन २०७६, बिहीबार
थम्मन थापा असोज ३० बागलुङ । विदेशिने क्रम बढे सॅगै गाउॅमा काम गर्ने कामदारको अभाव छ । महान चाड दशैं सकिए लगत्तै खेतमा धान झुलेको छ र कृषकलाई धान भित्राउने अनि गहुॅ छर्ने चटारो छ । यतिबेला गलकोट नगरपालिका ७ मल्म आगाॅखेत, बाह्रमुरी अनि आगाॅको फाॅटमा यहि दृश्य देख्न पाईन्छ... पुरा पढ्नुहोस
बिरकोट गाउॅको कला संस्कृति झल्कने तिहार गीत सोरठी नचरी
- wp_days_ago_v3(); ?>
- ३० आश्विन २०७६, बिहीबार
थम्मन थापा बागलुङ ३० असाेज । गलकोट नगरपालिका वडा नं ८ काॅडेबास बिरकोट मगर समुदायको बसोबास भएको गाउॅ हो । दर्लामी मगर र सलामी मगरहरुको बाहुल्यता रहेको उक्त गाउॅ कला संस्कृतिको धनी ठाउॅ हो । विशेष गरि महान चाड तिहारमा गाईने सोरठी देउसी भैलो त्यहाॅको विशेषता रहेको छ । स्थानिय... पुरा पढ्नुहोस
कृषि र पशुपालनबाट आत्मनिर्भर : स्वदेशकै माटोबाट समृद्धिको सन्देश
- wp_days_ago_v3(); ?>
- ५ आश्विन २०७६, आईतवार
धिरन खत्री म्याग्दी, ५ असोज । केहि समय अघि सम्म स्वदेशमा ठुलो लगानी गर्न नसक्ने र राम्रो अध्ययन गर्न नपाएकाहरु खासगरि विदेश पलायन हुने गर्थे । कतिपय विदेश पुगेकाहरुले राम्रै उपलब्धी पनि हाँसिल गरेका छन् । तर पछिल्लो समय विदेश जानेको ‘ट्रेन’ फेरिएको छ । अध्ययन गरेका र आर्थिक रुपमा... पुरा पढ्नुहोस
मुस्ताङका पत्रकार थकाली सम्मानीत
- wp_days_ago_v3(); ?>
- २ आश्विन २०७६, बिहीबार
म्याग्दी,२ असाेज । हिमालपारीको जिल्ला मुस्ताङका क्रियाशिल पत्रकार एस।के। आस्था थकाली सम्मानीत भएका छन् । गण्डकी प्रदेशको लोकप्रिय पत्रिका समाधान राष्ट्रिय दैनिकको १८ औं वार्षिक उत्सवका अवसर बुधबार पत्रकार थकालीलाई समाधानले सम्मान गरेको हो । पोखरा लेंक साईड स्थित होटल बाराहीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ तथा... पुरा पढ्नुहोस
सातवटा हेलिकोप्टरको आपतकालीन अवतरण
- wp_days_ago_v3(); ?>
- ३१ भाद्र २०७६, मंगलवार
लुक्लाबाट काठमाडौँको लागि उडेका सातवटा हेलिकोप्टरहरुको आकस्मिक अवतरण गरिएको छ । मौसम खराब भएका कारण हेलिकोप्टर काभ्रेको पाँचखाल र नेपालथोकमा सातवटा हेलिकोप्टर अवतरण गरिएको हो । मंगलबार लुक्लाबाट काठमाडौ उडेका चार वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् । भने काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा तीन वटा हेलिकप्टर आकस्मिक... पुरा पढ्नुहोस
५६ जिल्लामा फैलियो डेंगु, ६ जनाको मृत्यु
- wp_days_ago_v3(); ?>
- २३ भाद्र २०७६, सोमबार
काठमाडौँ । देशका ५६ जिल्लामा डेंगुको संक्रमण फैलिएको समयमा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण जिम्मेवारी बोकेको निकाय स्वास्थ्य सेवा विभाग भने नेतृत्वबिहीन बनेको छ । विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेल कार्यकाल सकिएसँगै विभाग नेतृत्वबिहीन बनेको हो । असार अन्तिममा महानिर्देशकको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्याकुरेललाई महानिर्देशकको जिम्मेवारी प्रदान गरेको थियो । तर,... पुरा पढ्नुहोस
नगरपालिकाले किन उठाएन बजारबाट ब्यवसायि कर
- wp_days_ago_v3(); ?>
- २२ भाद्र २०७६, आईतवार
धिरन खत्री म्याग्दी, २२ भदौँ । बेनी नगरपालिकाको वडा नम्वर ७ र ८ केन्द्रित बेनी बजारबाट साढे २ बर्षदेखि ब्यवसायी कर उठेको छैन् । बेनी नगरपालिकाको जनप्रतिनिधि, कर्मचारी र समन्वय गर्ने म्याग्दी उद्योग वाणिज्य संघको वेवास्ताका कारण बजारबासीबाट ब्यवसायी कर नउठेको हो । सदरमुकाम केन्द्रित ब्यवसायिको कर उठाउन नगरपालिका र... पुरा पढ्नुहोस
दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बृद्धि
- wp_days_ago_v3(); ?>
- २१ भाद्र २०७६, शनिबार
म्याग्दी, २१ भाद्र । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बृद्धि गरेको छ । कृषि तथा पशुन्छी विकास मन्त्रालयले भाद्र २१ गते शनिवारदेखि लागू हुने गरी प्रतिलिटर ६ रुपैयाँका दरले दूधको मूल्य बृद्धि गरेको हो ।दुग्ध उत्पादक किसानहरुले पछिल्लो समयमा दाना, चोक्कर लगायतका बस्तुको मूल्य बृद्धि हुँदा दूध उत्पादनको... पुरा पढ्नुहोस
रायाेकाे साग खानुकाे फाइदाँ
- wp_days_ago_v3(); ?>
- २१ भाद्र २०७६, शनिबार
रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन केले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी हो । त्यस्तै रायोको सागबाट पाइने फाइदाहरुलाई हामीले यहाँ प्रस्तुत गरेका... पुरा पढ्नुहोस