प्रवास
जापानमा नेप्लिज ग्लोबल ग्रुपको औपचारिक
- 6 बर्ष, 9 महिना अगाडि
- १८ असार २०७५, सोमबार
जापानमा, ५ जना युवाहरूको अग्रसरतामा एक फरक व्यबसाय नेप्लिज ग्लोबल ग्रुपको औपचारिक सुरुवात भएको छ । जापानको नेपाली समुदायको लागी रिसाइकल , ट्रान्सपोर्टेसनलाई मुख्य क्षेत्र बनाएर सुरु गरिएको व्यबसायमा विद्यार्थी परामर्श , विभिन्न भाषामा डकुमेण्ट ट्रान्सलेसन र जापानको सत्य तथ्य सूचना प्रवाहको लागी नेप्लिज ग्लोबल डट कम पनि संगै सुरुवात... पुरा पढ्नुहोस
मलेसियामा धमाधम पक्राउ पर्न थाले गैरकानुनी कामदार
- 6 बर्ष, 9 महिना अगाडि
- १७ असार २०७५, आईतवार
क्वालालम्पुर — मलेसियाले गैरकानुनी आप्रवासी कामदारहरुको देशव्यापी धरपकड र खोजी अभियान सञ्चालन गर्ने भएको छ । वैधानिक प्रक्रियामा ल्याउन सञ्चालन गरिएको ‘पुन: भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि शनिबार सकिएलगत्तै गैरकानुनी कामदारहरुविरुद्ध आइतबारदेखि देशव्यापी धरपकड अभियान सञ्चालन गर्ने जनाएको छ । दोषी आप्रवासी कामदार र रोजगारदाता दुवैलाई कडा कारबाही हुने... पुरा पढ्नुहोस
लोक तथा दोहोरी गीत प्रतिष्ठान दुबई शाखाको अधिबेशन साँस्कृतिक कार्यक्रम सहित सम्पन्न
- 6 बर्ष, 9 महिना अगाडि
- ११ असार २०७५, सोमबार
‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रस्टाको सम्मान र नब प्रतिभाको प्रोत्साहन’ भन्ने मूल नारा लिएर २०५८ सालमा सामाजिक सस्थाको रुपमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको दुबई शाखाको प्रथम अधिबेशन तथा बिबिध साँस्कृतिक कार्यक्रम गत शुक्रवार यूएईस्थित बरदुबईको एभरेष्ट होटलमा तदर्थ समिति सयोजक गोपीकृष्ण पंगेनीको सभापतित्व तथा... पुरा पढ्नुहोस
कतार दोस्रो मगर भुम्या महोत्सव सम्पन्न
- 6 बर्ष, 9 महिना अगाडि
- ९ असार २०७५, शनिबार
बिजय कुमार मगर , दोहा कतार । यहि मिति २०१८ जुन १७ तारिख आइतबारको दिन मगरहरुको महान चाड भुम्या पर्वको अवसर पारेर "मृगौला पीडितहरुको लागि सहयोगार्थ" भन्ने नाराका साथ नेपाल मगर संघ, शाखा कतारले संघका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष देव राज... पुरा पढ्नुहोस
जनप्रगतिशिल मञ्च ओमनको छलफल तथा भेटघाटमा कार्यक्रम
- 6 बर्ष, 10 महिना अगाडि
- २ असार २०७५, शनिबार
मस्कट ओमन असार २ गते शुक्रबारको दिन जनप्रगतिशिल मञ्च ओमनको भेटघाट तथा नयाँ वर्ष २०७५ को नेपाली पात्रो प्रकाशित गरि संगठनको उपस्थिति लाई बलियो गरि अगाडि बढाउने योजना सहित आगामी हुने संगठन एकताको बारेमा महत्त्वपूर्ण छलफल मस्कट स्थित घाला राउन्डबोर्ड स्थित रहेको मो: मो किङ्ग रेस्टुरेन्टमा सम्पन्न भएको छ... पुरा पढ्नुहोस
ब्रेन ट्युमर पिडित कार्कीलाई राखु नेप्लिज कम्युनिटी युकेबाट आर्थिक सहयोग
- 6 बर्ष, 10 महिना अगाडि
- २७ जेष्ठ २०७५, आईतवार
म्याग्दी, २७ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका ब्रेन ट्युमर पिडित याम बहादुर कार्कीको उपचारार्थ युेकमा रहेका राखुबासीहरुले रु ७५ हजार बढी सहयोग गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवती र ३ पिप्लेबाट बेलायतमा बसोबास गर्नेहरुको संस्था राखु नेप्लिज कम्युनिटी युकेले कार्कीको उपचारको लागि रु ७६ हजार ३०७ आर्थिक... पुरा पढ्नुहोस
नेपाली जनसम्पर्क समिति पोर्तुगलको उपाध्यक्ष पदमा म्याग्दीका केसीको उम्मेदवारी
- 6 बर्ष, 10 महिना अगाडि
- २७ जेष्ठ २०७५, आईतवार
म्याग्दी, २७ जेठ । नेपाली कांग्रेस को प्रवासी संगठन नेपाली जनसम्पर्क समिति पोर्तुगलको पाँचौ अधिवेशन नजिकिदै गर्दा उमेद्वारी घोषणा हुने क्रम बढेको छ । यसैक्रममा नेपाली जनसम्पर्क समिति पोर्तुगलको उपाध्यक्ष पदमा म्याग्दीका ओकील केसीले उम्मेदवारी घोषणा गरेका छन् । जुलाई २२ का दिन लिस्बनमा हुन गईरहेको पाँचौ अधिवेशनमा पोर्तुगलमा व्यवसाय... पुरा पढ्नुहोस
म्याग्दी प्रवासी उत्थान साझा मञ्च गठन
- 6 बर्ष, 10 महिना अगाडि
- १९ जेष्ठ २०७५, शनिबार
म्याग्दी, १९ जेठ । स्वदेश तथा विदेशमा रहेका दलीत समुदायका व्यक्तिहरुलाई गोलबद्ध गर्ने उदेश्यले म्याग्दी प्रवासी उत्थान सझा मञ्च, नेपालको अन्र्तराष्ट्रिय तदर्थ समिति गठन भएको छ । प्रेम रसाइलीको संयोजकमा २५ सदस्यीय समितिको चयन गरिएको हो । हाल सम्म १३ देशलाइ समेतेर समिती निर्माण भएको जनाईएको छ । उक्त मञ्चले... पुरा पढ्नुहोस
स्वर्गिय बोहोराको घरपरिवारलाई हङकङबाट रु ३ लाख आर्थिक सहयोग हस्तान्तरण (फोटो फिचर)
- 6 बर्ष, 10 महिना अगाडि
- १६ जेष्ठ २०७५, बुधबार
म्याग्दी, १६ जेठ । स्तन क्यान्सर रोगबाट थलिएर हङकङमै मृत्युबरण गरेकी म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानकी गिता बोहोरा क्षेत्रीको घरपरिवारलाई राहत सहयोग गरिएको छ । स्तन क्यान्सर भएको पत्तो लागेपछि उनलाई हङकङ कै एक हस्पिटलमा भर्ना गरेर उपचार गरिदै आईरहेको थियो । स्वर्गीय बोहोराको उपचारको लागि आर्थिक सहयोग संकलन गर्ने अभियान... पुरा पढ्नुहोस
हङकङमै अस्ताइन् बावियाचौर सल्यानकी बोहोरा ! पार्थिब शरिर नेपाल पठाईयो
- 6 बर्ष, 10 महिना अगाडि
- १२ जेष्ठ २०७५, शनिबार
म्याग्दी, १२ जेठ । रोजगारिको शिलसिलामा हङकङमा पुगेकी एक म्याग्देली चेलीको निधन भएको छ । स्तन क्यान्सरबाट पिडित म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानकी गिता बोहोरा क्षत्रीको उपचारकै क्रममा हङकङमा मृत्यु भएको हो । ६ बर्ष अगाडी हङकङ पुगेकी बोहोरा क्षेत्री विगत दुईबर्ष देखी स्तनक्यान्सरबाट पिडित भएकी थिइन् । हङकङमा रहेका म्याग्देलीहरुको... पुरा पढ्नुहोस