ताजा अपडेट
मुस्ताङका सुरक्षाकर्मिलाइ डढेलो नियन्त्रण गर्ने औजार हस्तान्तरण
- 4 बर्ष, 2 महिना अगाडि
- ९ फाल्गुन २०७८, सोमबार
सुशीलबाबू थकाली मुस्ताङ ९ फागुन । हिमाली जिल्ला मुस्ताङको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै डिभिजन बन कार्यालय मुस्ताङले अग्रभागमा खटिने सुरक्षा निकायलाई डढेलो नियन्त्रण गर्ने औजार हस्तान्तरण गरेको छ । बिपद व्यवस्थापन सँगसँगै अन्य जटिल समस्याबाट मुक्ती होस् भन्नको हेतुले डिभिजन बन कार्यालयले उक्त औजारहरु हस्तान्तरण गरेको जनाएको हो । सोमबार... पुरा पढ्नुहोस
सामाजिक विकास कार्यालयद्धारा पश्चिम म्याग्दी युथक्लबलाई खेलकुद र फर्निचरका सामाग्री सहयोग
- 4 बर्ष, 2 महिना अगाडि
- ९ फाल्गुन २०७८, सोमबार
म्याग्दी ९ फागुन । सामाजिक विकास कार्यालयद्धारा पश्चिम म्याग्दी दरबाङ युथक्लबलाई रु चार लाख रुपैयाँ बराबरको खेलकुद र फर्निचरका सामाग्री सहयोग गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट स्विकृत भएर आएको बार्षिक कार्यक्रम अन्तर्गत मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा रहेको उक्त क्लबलाई खेलकुद र फर्निचरका सामाग्री सहयोग गरिएको हो... पुरा पढ्नुहोस
म्याग्दी उद्योग बाणिज्य संघको ‘सहयोग रसिदका नाममा शुल्क असुली’ रोक्न छानविन सुरु
- 4 बर्ष, 2 महिना अगाडि
- ९ फाल्गुन २०७८, सोमबार
म्याग्दी, ९ फागुन । म्याग्दी उद्योग वाणिज्य संघले संस्थागत विकासका लागि सहयोग रसिदको नाममा अवैध रुपमा उठाउँदै आएको शुल्क असुली रोक्न प्रशासनले चासो देखाएको छ । पर्वतबेनी हुँदै म्याग्दी सदरमुकाम बेनी प्रवेश गर्ने व्यवसायिका सामान बोक्ने सवारी साधनबाट संघले बर्षौदेखि गैरकानुनी रुपमा सहयोग रसिदका नाममा शुल्क असुली गर्ने गरेको गुनासोको... पुरा पढ्नुहोस
अस्ट्रेलिया दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुला
- 4 बर्ष, 2 महिना अगाडि
- ९ फाल्गुन २०७८, सोमबार
काठमाडौं ९, फागुन । अस्ट्रेलियाले दुई वर्षपछि पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । कोरोनाभाइरस विरुद्ध पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो । कोभिडको कारण देखाउँदै सन् २०२० को मार्चमा बन्द गरेपछि देशमा यात्रासम्बन्धी कडा प्रतिबन्ध लगाइएको थियो । अष्ट्रेलियालीहरू र अरू केहीलाई... पुरा पढ्नुहोस
स्थानीय तह निर्वाचन : बागलुङका राजनीतिक दलका गतिविधि गाउँ केन्द्रित
- 4 बर्ष, 2 महिना अगाडि
- ९ फाल्गुन २०७८, सोमबार
बागलुङ ९ पुस । स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै बागलुङ जिल्लामा राजनीतिक दलका गतिविधिलाई गाउँ केन्द्रित गरेका छन् । जिल्लामा ठूला दर मात्रै नभएर साना राजनीतिक दलले समेत वडा तहमै आफ्ना पार्टीका गतिविधि अगाडि बढाएका छन् । राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस, नेकपा (एमाले),नेकपा (माओवादी केन्द्र) सहित... पुरा पढ्नुहोस
सामाजिक विकास कार्यालयद्धारा प्रहरी कार्यालयको दलित डेक्सलाई फर्निचर सहयोग
- 4 बर्ष, 2 महिना अगाडि
- ८ फाल्गुन २०७८, आईतवार
म्याग्दी ८ फागुन । अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा सामाजिक विकास कार्यालय म्याग्दीले जिल्ला प्रहरी कार्यालयको दलित डेक्सलाई फर्निचर सहयोग गरेको छ । प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाईमा स्थापना गरिएको दलित डेक्स सञ्चालनका लागि सामाजिक विकास कार्यालयले एक /एक थान टेबुल, कुर्चि र दराज सहयोग गरेको हो... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा नेपाल दलित मुक्ति मोर्चा गठन
- 4 बर्ष, 2 महिना अगाडि
- ८ फाल्गुन २०७८, आईतवार
बेनी, ८ फागुन । नेपाल दलित मुक्ति मोर्चा बेनी नगर समिति गठन गरिएको छ । आईतबार बेनीमा भएको प्रथम भेलाले पुर्णबहादुर दर्जीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । बेनी नगर कार्यसमितिको उपाध्यक्षमा ओमबहादुर बिक (ओलि), सचिवमा विदुर दर्जी, कोषाध्यक्षमा जमुना परियार, सहसचिवमा पुजा बराईली (पशुपति ) रहेको ४१ सदस्य... पुरा पढ्नुहोस
म्याग्दी जेसीजद्धारा दिपक माविलाई सहयोग ( तस्वीर सहित)
- 4 बर्ष, 2 महिना अगाडि
- ८ फाल्गुन २०७८, आईतवार
म्याग्दी ८ फागुन । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दिपक माध्यमिक विद्यालयलाई म्याग्दी जेसीजले पुस्तक र सरसफाई सामाग्री हस्तान्तरण गरेको छ । आइतवार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्री र निवर्तमान शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठले विद्यालयका प्रअ विष्णु ढुंगाना र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ सुवेदीलाई ११... पुरा पढ्नुहोस
एमसीसी टेबल गर्न सत्ता गठबन्धनमा सहमति
- 4 बर्ष, 2 महिना अगाडि
- ८ फाल्गुन २०७८, आईतवार
काठमाण्डाै ८ फागुन । अन्तत् लामा रस्साकस्सीका बिच सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति भएको हो । ‘गठबन्धनमा सहमति भएको छ, अव एमसीसी टेबल हुन्छ’, बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए । गठबन्धनमा सहमति भएपछि आजै... पुरा पढ्नुहोस
म्याग्दी जेसीजद्वारा ढोल्ठान दरबारमा पर्यटन प्रर्बद्धन
- 4 बर्ष, 2 महिना अगाडि
- ७ फाल्गुन २०७८, शनिबार
म्याग्दी, ७ फागुन । प्रचार–प्रसार नहुदाँ ओझेलमा परेको बेनी नगरपालिका– ९ स्थित रहेको पर्यटकियस्थल ढोल्ठान दरबारमा म्याग्दी जेसिजले पर्यटन प्रबद्र्धन कार्यक्रम गरेको छ । १४ औं शताब्दीतामा बाईसे– चौविसे राजा बसेको ऐतिहासिक ढोल्ठान राजदरबारमा म्याग्दी जेसिजले शनिबार होडिङ बोर्ड राखेको हो । यूवाको नेतृत्व तथा ब्यक्तित्व विकास संगै स्थानीय... पुरा पढ्नुहोस