खेलकुद

चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाईनल आज हुदै

म्याग्दी १२ चैत । म्याग्दीको बेनीमा सञ्चालीत चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाईनल आज शनिवार हुने भएको छ ।काठमाडौको गंगटा युवा कल्वको आयोजनामा बुधबारदेखि सुरु भएको सर्वाधिक धनराशीको प्रतियोगिताको बिहीबारसम्म सेमी फाईनल खेल सकिएको छ । २३ जोडी सहभागी पुरुष डबलतर्फ नेपाल पुलीस कल्वका अनिस श्रेष्ठ र गौरब दाहाल तथा त्रिभुवन... पुरा पढ्नुहोस

बेनीमा चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

म्याग्दी ९ चैत । म्याग्दीको बेनीमा बुधबारदेखि चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।   काठमाडौको गंगटा युवा कल्वले आयोजना गरेको प्रतियोगिता चैत १२ गतेसम्म सञ्चालन हुनेछ् । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली विश्वकर्माले उद्घाटन गर्नुभयो ।     मन्त्री श्रीपालीले खेलकुद क्षेत्रको सुधारका लागि विकृती विसंगती र गलत... पुरा पढ्नुहोस

बेनीमा आजदेखि राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता, खेलकुद मन्त्री श्रीपालीले उद्घाटन गर्ने

म्याग्दी, ९ चैत । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि राष्ट्रिय स्तरको चौथो खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु हुँदै छ । म्याग्दीका युवाहरुको नेतृत्वमा काठमाण्डौमा स्थापित गंगटा युथ क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता चैत १२ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय स्तरका व्यवसायिक र विभागीय टोलिका खेलाडिहरु समेत सहभागि हुने प्रतियोगिताको युवा तथा... पुरा पढ्नुहोस

बेगखोलामा १४ लाखको लागतमा पक्कि खेलमैदान निर्माण (बिबरण सहित)

म्याग्दी, ७ चैत । म्याग्दीको बेगखोला स्थित देउरालीमा लाखाँै लगानीमा पक्कि खेलमैदान निर्माण गरिएको छ । बेगखोला युवा क्लबको पहलमा स्वदेश तथा विदेशमा रहेका बेगखोलाबासिको आर्थिक सहयोगबाट पक्कि ढलान गरिएको खेलमैदान निर्माण गरिएको हो । करिब तीन महिनाको अबधिमा निर्माण गरिएको भलिबल र बास्केटवल खेल सञ्चालन गर्न सकिने खेलमैदान ढलान... पुरा पढ्नुहोस

केन्यामाथि नेपालको शानदार जित, शरदले छक्का हान्दै गरे ‘फिनिस’

३० फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले माथ दियो ।एकदिवसीय क्रिकेटमा केन्यामाथि नेपालको यो पहिलो विजय हो । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले कप्तानी इनिङ खेले । उनले ९३ बलमा... पुरा पढ्नुहोस

नेपाल केन्यासँग ५ विकेटले पराजित

काठमाडौं, २८ फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गतकाे खेलमा केन्याले नेपाललाई ५ विकेटले पराजित गरेकाे छ । वर्षाका कारण पटक पटक अवरुद्ध भएकाे खेलमा केन्याले अन्तिम समयमा डकवर्थ लुइस मेथड अनुसार २६ ओभरमा ९४ रन बनाउने लक्ष्य पाएको थियाे । जसलाई केन्याले ११ बल बाँकी छँदै ५ विकेटकाे क्षतिमा हासिल... पुरा पढ्नुहोस

दिल्लीको तयारी, पारस तंग्रिँदै

काठमाडौं, २१ फागुन । केन्यासँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल आउन साता दिन बाँकी छ । यो अवस्थामा नेपाली क्रिकेटको ध्यान पारस खड्काको स्वास्थ्यस्थितिमा आएर रोकिएको छ । नेपाली राष्ट्रिय टिम केन्यासँगको खेलका लागि दिल्लीमा अभ्यास खेल खेलेर शुक्रबार काठमाडौं फर्किएको छ । अस्वस्थताका कारण कप्तान पारस भारत गएनन् ।... पुरा पढ्नुहोस

गंगटा युृथ क्लबद्धारा बेनीमा चौथो खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुँदै

म्याग्दी, १६ फागुन । म्याग्दी सदरमुकाम बेनीमा आगामी चैतमा राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । म्याग्दीका युवाहरुको नेतृत्वमा काठमाण्डौमा स्थापित गंगटा युथ क्लबको आयोजनामा चैत १० गतेदेखि १२ गतेसम्म बेनीमा चौथो खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । राष्ट्रिय स्तरका व्यवसायिक र विभागीय टोलिका खेलाडिहरु समेत सहभागि... पुरा पढ्नुहोस

कतारमा खुला भलिबल प्रतियोगिता सम्पन्न

तिलु शर्मा पौडेल दोहा कतार मोना कतार अन्तर्गत रहेको खेलकुद बिभागले गत बिहिबार राति र शुक्रबार गरेर खुल्ला पुरुष भलिबल सम्पन्न गरेको छ । दोहा सहर देखि केहि किलोमिटर टाढा रहेको सनैया (औधोगिक क्षेत्र ) को स्ट्रिट नम्बर ४१ को लेफ्ट साइडमा एन खालिद कम्पनीको मैदानमा सम्पन्न उक्त खेलमा कतारमा... पुरा पढ्नुहोस

नेपालले उचाल्यो एएफसी सोलिडारिटी कप फुटबलको उपाधि,एक वर्षमा लगातार तीन उपाधि

नेपालले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मलेसियाको कुचिङस्थित सरावक रंगशालामा मंगलबार भएको फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको हो । नेपालका लागि सुजल श्रेष्ठले २९औं मिनेटमा गोल गरे । उनले भरत खवासले मिलाइदिएको पासलाई सदुपयोग गर्दै हेडमार्फत् गोल गरेका हुन् । प्रतिस्पर्धात्मक... पुरा पढ्नुहोस