विशेष

बेनीमा ‘स्माट खानेपानी आयोजना’ संचालनका लागि अध्ययन सुरु

म्याग्दी, २० साउन । बेनी नगरपालिकाको मुख्य बजार बेनीलाई प्रविधिमैत्री खानेपानी वितरण गर्नका लागि स्माट खानेपानी आयोजनाको अध्ययन सुरु गरिएको छ । बेनी खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको आयोजना र बेनी नगरपालिकाको सहकार्यमा स्माट खानेपानी आयोजना संचालनको लागि प्रारम्भिक अध्ययन सुरु गरिएको हो । सदरमुकाम बेनीमा वितरण गरिएको खानेपानीलाई थप... पुरा पढ्नुहोस

ब्रर्दश फुड स्टेशन एण्ड क्याफे हस्पिटलचोकमा सुरु

म्याग्दी, २० साउन । ग्राहकलाई मध्यनजर गदै रघुगंगा गाउँपालिका ३ कलेजबाङ र मौवाफाटका दुई युवाले सदरमुकाम बेनीको हस्पिटलचोकमा ब्रर्दश फुड स्टेशन एण्ड क्याफै संचालन गरेका छन् । ईश्वर भण्डारी र दिपक जिसिले ३० लाख लगानीमा सुविधा सम्पन्न फुड स्टेशन सुरु गरेका हुन् । पछिल्लो समय युवापुस्ताहरुलाई लक्षित गरेर ब्यवस्थित रुपमा... पुरा पढ्नुहोस

जलविद्युत आयोजनाले नारच्याङ्को विकाससंगै रोजगार

म्याग्दी १८ साउन । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा जलविद्युत आयोजनाको निर्माण कार्यले गाउँको सडक लगायतका पूर्वाधार विकासमा र स्थानीयबासीलाई आयआर्जनको लागि रोजगारी सिर्जना भएको छ ।हाईड्रो भिलेजको रुपमा चिनीएको नारच्याङमा हाल तिन वटा जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छन् । जलविद्युत आयोजनाले कालीगण्डकी र मिस्त्री नदीमा बेलिब्रिज हालेर नारच्याङलाई सडक सञ्जालसंग... पुरा पढ्नुहोस

सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता

म्याग्दी, १८ साउन ।  सदरमुकाम बेनीको खुल्लामञ्च नजिकबाट सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता भएका छन् । असुरक्षित ठाउँमा सिक्दै गरेको ट्याक्सीमा डाईभिङ सिक्ने पर्वत जलजला गाउँपालिकामा बस्ने बर्ष २५ की शोभा अधिकारी खाती र उनीसंगै बसेका ८ बर्षका छोरा सागर खाती बेपत्ता भएका हुन् । म्याग्दीको... पुरा पढ्नुहोस

बेनी अस्पतालबाट एक वर्षमा तिस हजार जनालाई सेवा प्रवाह

  म्याग्दी १७ साउन । बेनी अस्पतालबाट एक वर्षको अवधिमा तिस हजार जनाभन्दा बढीलाई सेवा प्रवाह गरिएको छ । अस्पताल विकास समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा वार्षिक उपलब्धि र आम्दानी, खर्च विवरण सार्वजनीक गरेको हो । अस्पतालको अन्तरंग बिभागबाट तिस हजार ३३० र आकस्मीक कक्षबाट छ हजार ६३८ जनाले सेवालिएको... पुरा पढ्नुहोस

आर्थिक अभावका कारण धनेश विश्वकर्माको उपचार हुन सकेन

  अमित बिश्वकर्मा / म्याग्दी, १७ साउन । जिल्लाको मंगला गाउँपालिका ५ सिर्कुमका धनेश बिश्वकर्माको दाहिने खुट्टामा चोट लागेको १० बर्ष हुँदा पनि आर्थिक अभावका कारण उपचार हुन सकेको छैन् । उनी ८ बर्षको हुँदा पानि टयाङकीको ढकनीले च्यापीएर खुट्टामा चोट लागेको थियो । परिवारको आर्थिक अबस्था कमजोर भइ उपचार... पुरा पढ्नुहोस

नदी नियन्त्रणपछि दरवाङबासीलाई राहत

  म्याग्दी १५ साउन । म्याग्दी नदीको कटान नियन्त्रण भएपछि म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङका बासिन्दाले सुरक्षित महशुस गरेका छन् ।पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटान नियन्त्रणका लागि किनारमा पक्कि र ग्यावियन पर्खाल निर्माण भएपछि राहत महशुस गरेका हुन् । विगतका वर्षमा ठूलो बर्षा हुदाँ बर्खा याममा त्रासमा रात विताउने... पुरा पढ्नुहोस

बेनीमा नेपाली काग्रेसद्वारा सरकारको विरोध ( भिडियाेसहित )

म्याग्दी, १५ साउन । विपक्षी दल नेपाली काँग्रेस  म्याग्दीले  सरकार विरुद्ध सदरमुकाम बेनीमा विरोध प्रर्दशन गरेको छ । नेपाली कांग्रेस केन्द्रको निर्देशन अनुसार देशभर भएको विरोधमा बेनीमा पनि नेता तथा कार्यकताको बाख्लो उपस्थितमा विरोध प्रदर्शन गरेको हो । पाटी कार्यालयबाट सुरु भएको ¥याली बेनीबजार परिक्रमा गरि संगमचोकमा कोणसभामा परिणत भएको... पुरा पढ्नुहोस

समाचार प्रभाव : जनप्रतिनिधीले फिर्ता गरे बिरामीको पैशा

म्याग्दी, १५ साउन । बेनी नगरपालिका वडा नं. ९ घतानका वडासदस्य भेष बहादुर सेनले धुपीबोटका कर्ण बहादुर विकको उपचारका लागि प्रवासबाट आएको सहयोग रकम फिर्ता गरेका छन् । एकबर्षअघि सडक बोर्ड र स्थानीय जनश्रमदान गरि ११ लाख रुपैयाँको लागतमा तोरीपानी–ढोल्ठान सडक मर्मतका क्रममा रुख ढल्दा विक गम्भिर घाइते भएका थिए... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा कफि खेती सुरु (फाेटाे फिचर)

बेनी १५ साउन । बेनीमा समुदाय स्तरबाट सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले आयस्रोत जुटाउने उद्देश्यले ब्यवसायीक कफि खेती सुरु गरेको छ । निजामती कर्मचारीका सहिद मनोज जोशी र झपेन्द्र कार्कीको स्मृती दिवसको अवसरमा मंगलबार नेपाल निजामती कर्मचारी संगठन र क्याम्पसको संयुक्त आयोजनामा कफि खेतीको सुरुवात गरिएको हो । कफिका बिरुवा रोपण... पुरा पढ्नुहोस