मिर्गौला पिडित भण्डारीको उपचारमा सहयोगको याचना

  • ८ कार्तिक २०८१, बिहीबार
  • 3 पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारीको उपचारमा सहयोगको याचना गरिएको छ । दुबै मिर्गौला फेल भएर गण्डकी क्षेत्रीय अस्पतालमा उपचार गराइरहनुभएका ४२ बर्षिय भण्डारीको आन्द्रामा समेत समस्या देखिएको र उपचारमा ठूलो खर्च लाग्ने भएकाले आफ्नो क्षमताले उपचार गराउन समस्या भएपछि घरपरिवारले सहयोग गर्न आग्रह गरेका हुन् ।


दसैँ लगत्तै अस्पतालमा भर्ना भएर उपचार गराइरहनुभएका भण्डारीको घरपरिवारको अवस्था कमजोर रहेको र आम्दानीको भरपर्दो स्रोत नभएकाले उपचारमा समस्या भैरहेको छ । सहयोग गर्न चाहनेहरुका लागि मिर्गौला पिडित भण्डारीको श्रीमती लक्ष्मी भण्डारीको प्रभु बैँक रघुगंगा शाखामा रहेको खाता नम्बरको विवरण

laxmi bhandari 1630214248700019

phone : 9867763309