चट्याङ लागेर भेडामा आर्थिक क्षती व्यहोरेका गुर्जाका किसानलाई क्षतिपुर्ती

  • २२ असार २०७४, बिहीबार
  • कमल खत्री
  • 4170 पटक पढिएको

म्याग्दी, २२ असार । म्याग्दीको सबैभन्दा दुर्गम धौलागिरी गाउँपालिका–१ गुर्जामा गत बर्ष चट्याङ लागेर भेडाहरु मरेपछि ठुलो आर्थिक नोक्सानी व्यहोरेका किसानलाई जिल्ला पशु सेवा कार्यालयले क्षतिपूर्ति उपलब्ध गराएको छ । गत बर्ष साउन ३१ गते गुर्जाको पुरानो बुकी लेकमा रहेको भेडीगोठमा चट्याङले ९५ वटा भेडा मरेका थिए ।

चट्याङ लागेर करिब ९ लाख बराबरको भेडा मरेपछि ठुलो क्षति व्यहोरेका किसानलाई राहत स्वरुप एकमुष्ठ १ लाख ६५ हजार क्षतीपूर्ति रकम उपलब्ध गराएको जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत नरबहादुर बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार %

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l