चिमखोले डोको बुन्दै (तस्वीर)

  • १९ चैत्र २०७८, शनिबार
  • 956 पटक पढिएको

बेनी, १९ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको पात्लेखेतमा चोयाँको डोको बुन्दै स्थानीय । चिमखोले डोकोको नामले प्रख्यात यहाँको डोकोलाई शहरी हुँदै प्रवाससम्म उपहारको रुपमा समेत लैजाने चलन रहेको छ । पछिल्लो समय चिमखोलो डोकोको लोकप्रियता बढेको छ भने डोको बुन्ने शिप नयाँ पुस्तामा हस्तान्तरणमा भने समस्या देखिएको छ ।
तस्वीर : कमल खत्री