आहा ! सिवाङ्ग गाउँ ( तस्वीरमा)

  • १८ चैत्र २०७८, शुक्रबार
  • 880 पटक पढिएको

बेनी, १८ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा अवस्थित सिवाङ्ग गाउँ । सडक सञ्जाल, टिन र ढुंगाले छाएका घरहरुसंग देखिने ग्रामिण भू–बनोट लोभलाग्दो छ । यहाँ कक्षा १२ सम्मको पठनपाठन हुने हेम माध्यमिक विद्यालयमा नमुना आवसीय विद्यालय सञ्चालनमा छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुना जाने सडक सञ्जाल यसै गाउँ हुँदै विस्तार भएको छ ।
तस्वीर : कमल खत्री