विपन्न परिवारलाई जस्तापाता वितरण ( तस्वीर )

  • १८ चैत्र २०७८, शुक्रबार
  • 930 पटक पढिएको

बेनी, १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा पालिका अध्यक्षसंग सुकुम्बासी व्यवस्थापन कार्यक्रम अन्तरगत विपन्न परिवारलाई जस्तापाता वितरण गर्दै गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी लगायत । गाउँपालिकाभित्रका अति विपन्न १७ घरधुरीलाई घर छाउनका लागि जस्तापाता वितरण गरिएको छ ।
तस्वीर : कमल खत्री