काठैकाठको घर ( तस्वीर )
- १७ चैत्र २०७८, बिहीबार
- 823 पटक पढिएको
बेनी, १७ चैत : पुनहिल–मोहरेडाँडा पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को पर्यटकीय स्थल तीन पोखरीमा रहेको काठैकाठले बनेको घर । यस क्षेत्रको भ्रमणमा जाने पर्यटकहरुको लागि यो घर आकर्षण बनेको छ ।
तस्वीर : राकेश शर्मा