बारी जोत्दै बालक (तस्वीर)

  • १५ चैत्र २०७८, मंगलवार
  • 847 पटक पढिएको

म्याग्दी १५ चैत ।  म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा मकै छर्नका लागि बारी जोत्दै गरेका बालक ।

तस्वीर : कमल खत्री