आहा रनबाङ ! गहुँ र तोरी खेतीको फाँट (तस्वीरमा हेरौँ)
- ५ फाल्गुन २०७८, बिहीबार
 - 1702 पटक पढिएको
 
बेनी, ५ फागुन । म्याग्दीको मंगला गाउँपालिका–२ रनबाङको फाँटमा गरिएको गहुँ र तोरीखेती । यहाँ हिउँदेबालीको रुपमा गहुँ र तोरी खेती हुँदै आएको छ । यहाँ धान र मकैको समेत व्यवसायिक खेति हुँदै आएको छ । कृषि उपजको उत्पादनका हिसाबले यो क्षेत्र निकै महत्वपूर्ण मानिदै आएको छ ।
 
 
 
 
तस्वीर  : कमल खत्री