टिकाका सामान किनबेच गरिँदै (तस्बिर )

  • १८ कार्तिक २०७८, बिहीबार
  • 909 पटक पढिएको

म्याग्दी १८ कात्तिक ।
म्याग्दी सदरमुकाम बेनीमा तिहारको भाइटिकाको दिन लगाउने टिकाको किनबेच गरिँदै । तिहारमा दाजुभाईलाई दिदीवहिनीहरुले टिका र माला लगाउने चलन रहेको छ ।