पहेँलपुल धानखेतको फाँट (तस्बिर)

  • १५ कार्तिक २०७८, सोमबार
  • 414 पटक पढिएको

बेनी, १५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घट्टेखोला, छिङ्ग, दशमुरे क्षेत्रमा गरिएको धानबाली पाकेर पहेँलपुल बनेको दृष्य । यस क्षेत्रको खेतमा गरिएको धानबाली पाकेर पहेँलपुल बनेको छ ।
तस्बिर : कमल खत्री