कौसीमै सुन्तला लटरम्म ! ( फोटो कथा)
- ७ कार्तिक २०७८, आईतवार
- 885 पटक पढिएको
बेनी, ७ कात्तिक । म्याग्दीको सदरमुकाम बेनी स्थित म्याग्दी उद्योग बाणिज्य संघको भवनको कौसीमा खेती गरिएको सुन्तलाका बोटमा फलेको लटरम्म सुन्तला । पछिल्लो समय काैसीमा तरकारी संगै फलफुलको समेत खेती गर्ने प्रचलन बढेको छ ।
तस्बिर : कमल खत्री