स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल परिवर्तन गर्न सक्ने

  • २ भाद्र २०७८, बुधबार
  • 952 पटक पढिएको

काठमाडाैं- दल विभाजनसम्बन्धी अध्यादेशले प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पनि दल परिवर्तन गर्न सक्ने व्यवस्था गरेको छ ।

दल विभाजन सम्बन्धि अध्यादेशको उपदफा २ अनुसार गठन भएको नयाँ दलमा उपदफा २ (क) अनुसार छुट्टै नयाँ दल गठन भएकोमा त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको २१ दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन भन्ने व्यवस्था गरिएको छ । साभार पालिका खवरबाट