भलिबलमा च्याम्पियन बन्यो नेपाल
- २८ कार्तिक २०७६, बिहीबार
- 4411 पटक पढिएको
काठमाडौँ । नेपाली महिला भलिबल टोलीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
बंगलादेशको ढाकामा शनिबार भएको फाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल च्याम्प्यिन बनेको हो । नेपाली महिला भबिललमा यो पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि हो ।