तिब्र गतिमा हावाहुरी चलेपछि …….

  • ३ बैशाख २०७४, आईतवार
  • 3338 पटक पढिएको

म्याग्दी, ३ वैशाख । आईतवार विहान चलेको हावाहुरीले म्याग्दीको विभिन्न ठाउँमा क्षती पु¥याएको छ ।

तिब्र गतिमा चलेको हावाहुरीले कुईनेमंगले, चिमखोला, दर्जिजा लगायतका ठाउँमा घरगोठका छानाहरु हावाहुरीले उठाएको छ भने कतिपय ठाउँहरुमा रुखहरु समेत ढलेका छन् ।

हावाहुरीले घुगोठको छानो उडाएपछि सर्वसाधारण समस्यामा परेको स्थानीय याम विश्वकर्माले जानकारी दिनुभयो ।