माओबादी केन्द्रको भकिम्लेको बडाँ अध्यक्षमा श्रीष

  • १२ चैत्र २०७३, शनिबार
  • धिरन खत्री
  • 4008 पटक पढिएको

म्याग्दी, १२ चैत । म्याग्दीको बेनी नगरपालिको भकिम्लेमा माओवादी केन्द्रको बडा भेला सम्पन्न भएको छ ।  भेलाले धनबहादुर श्रीषको संयोजकमा १७ सदस्यीय बडा कमिटी गठन भएको छ ।

समितिको सदस्यमा धनलाल जैसी, प्रकाश क्षेत्री, लालबहादुर पुन, शेरबहादुर विक, रत्न जिशि, रामबहादुर पुन, श्यामबहादुर पुन, भानुभक्त थापा, दिपक पुन शतदेवी छन्त्याल, सन्दिप न्युर,े जमुना पुन, चन्द्र बुढाथोकी, रामबहादुर किसान, स्मृति पुन मनिकला घर्ति र रुद्र श्रीष कमिटीमा रहेका छन् ।

गाउँ भेलामा पोलीटब्युरो सदस्य गोविन्द्र पौडेल, केन्द्रिय सदस्य देवराज सुवेदी, वाईसियल अध्यक्ष भोजबहादुर थापा लगायतले सविधान कार्यान्वयन गर्न तोकिएको समयमा निर्वाचन गर्न सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l