नेबिसंघ म्याग्दीले बाढी पिडितका लागि राहात सङकलन गर्दैं

  • ६ भाद्र २०७४, मंगलवार
  • राकेश शर्मा
  • 1651 पटक पढिएको

 

म्याग्दी ६ भदौ । यति बेला तराई शोकमा रहेको अधिकाँश भूभाग बाढीको ढुवानमा परेको छ । कतिको घरखेत नै बाढीले लग्यो त कतिको ज्यान नै त्यहि तराइका बाढी पिडितका लागी नेपाल विद्यार्थि संघ जिल्ला कार्य समिति म्याग्दीले राहत संङकलन अभियान सुरु गरेको हो ।


बाढीपिडीतहरुका लागी अभियान सञ्चालन गरेको संघले जनाएको छ । आईतबार देखि सुरु गरेको राहात संङकलन अभियानमा अहिले सम्म करिब ५० हजार बराबरको जिन्सी र नगद सङकलन भएको संघले जनाएको छ । नगद ३० हजार रहेको छ भने अरु जिन्सी सामानसङकलन गरेको संघका कार्यवाहक अध्यक्ष निर्मल खत्रिले जानकारी थिए ।
हामिले सङकलन अभियानलाई शुक्रबारसम्म सञ्चालन गर्ने छोैं । सङकलन भएको रकम र सामान पिडित समक्ष पुगेर हस्तातरण गर्ने खत्रिले जानकारी थिएको छन् ।

 

राकेश शर्मा