कुमारी सहकारी ठगी प्रकरण: एक अर्ब १३ करोड बिगो दाबी गर्दै २५ जनाविरूद्ध मुद्दा दर्ता

  • १६ फाल्गुन २०८१, शुक्रबार
  • 3506 पटक पढिएको

बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध एक अर्ब १३ करोड बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ।