भुरुङतातोपानी बजार (फोटो कथा)
- १३ श्रावण २०७८, बुधबार
- 2028 पटक पढिएको
म्याग्दी १३ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ मा अवस्थित भुरुङ तातोपानी बजार । कालिगण्डकी नदी किनारमा अवस्थित यो बजार नदी कटानको जोखिममा परेको छ ।
यहाँ पर्यटकीय सम्भावनायुक्त प्राकृतिक तातोपानी कुण्ड समेत रहेको छ । ड्रोन फोटो : कृष्णराज पौडेल