हटियाँ गाउँ
- २३ असार २०७५, शनिबार
- धिरन खत्री
- 3137 पटक पढिएको
भगवती, २३ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीको हटियाँ गाउँ । नेवारजातीको बसोबास रहेकोे गाउँमा परम्परागत कलासस्कृतिको संरक्षण गर्र्दै पर्यटन विकास लागि होमस्टे संचालनको सम्भावना रहेको छ । धिरन खत्री ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l