ब्रेन ट्युमर पिडित कार्कीलाई राखु नेप्लिज कम्युनिटी युकेबाट आर्थिक सहयोग
- २७ जेष्ठ २०७५, आईतवार
- 2384 पटक पढिएको
म्याग्दी, २७ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका ब्रेन ट्युमर पिडित याम बहादुर कार्कीको उपचारार्थ युेकमा रहेका राखुबासीहरुले रु ७५ हजार बढी सहयोग गरेका छन् ।
म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवती र ३ पिप्लेबाट बेलायतमा बसोबास गर्नेहरुको संस्था राखु नेप्लिज कम्युनिटी युकेले कार्कीको उपचारको लागि रु ७६ हजार ३०७ आर्थिक सहयोग गरेको हो । समाजका उपाध्यक्ष विष्णु भण्डारीको संयोजकत्वमा संकलन गरिएको उक्त सहयोग रकम कार्कीको उपचारार्थ पठाईएको छ ।
समाजका पदाधिकारी एवम सदस्यहरु बाट नै सहयोग जुटाएर पठाईएको जनाईएको छ । कार्कीको उपचारको लागि स्वदेश तथा विदेशमा रहेका राखुबासीहरुको पहलमा आर्थिक संकलन भएको थियो । कार्कीको अहिले सल्यक्रिया पश्चात सामान्य अबस्थामा आइसकेका छन् । कार्कीको उपचारमा लाखौँ खर्च लाग्ने र घरपरिवारको आर्थिक व्यभार कम गर्नका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटेको भन्दै सहयोग दाताहरुलाई कार्कीको घरपरिवारले आभार व्यक्त समेत गरेको उनका आफन्त निरोज कार्कीले बताउनुभयो ।
सहयाेगदाताहरूकाे विवरण
1. Bishnu Bhandari- £35.00
2. Kamal Bhandari – £25.00
3. Puran Shahi – £20.00
4. Prem Bhandari(yam) – £35.00
5. Gakul Malla – £15.00
6. Amar Bhandari – £35.00
7. Ratna Shahi – £20.00
8. Arjun Malla – £21.00
9. Sanjiv Malla – £17.00
10. Dan B Malla – £20.00
11. Dil Malla – £15.00
12. Bhagwan Malla – £20.00
13. Yamaya Garbuja – £10.00
14. Khim Shahi – £15.00
15. Tika Shahi – £20.00
16. Sunil Malla – £20.00
17. Khim Chhetri – £20.00
18. Mekh Malla – £15.00
19. Tara Bhandari – £35.00
20. Ramesh Shahi – £10.00
21. Rabi Shahi – £15.00
22. Maj Dammar Shahi . £21.00
23.Ammar Malla £ 21.00
24. Yam Bhandari £ 20.00
25. Dipak Malla – £10.00
26. Ratna Shahi – £21.00
27. Nanda Shahi £21.00
Total = £545.00