चटपटे ब्यापार
- ८ जेष्ठ २०७५, मंगलवार
- 1987 पटक पढिएको
बेनी– जोमसोम सडकको स्तोरन्नतीको काम तिव्रतासंगै यात्रुबाहक साधनहरु समय तालिका लिएर छुट्छन् । बाटो खोल्नुपर्व भिरकाटेमा रोकिएका यात्रुहरुलाई चटपट बनाएर बैच्दै गरेकी एक महिला ।तस्विर : धिरन खत्री /म्याग्दी, ८ जेठ ।