नदिमा पौडी खेल्दैः
- १३ चैत्र २०७४, मंगलवार
- dhiran
- 1571 पटक पढिएको
गर्मि बढेसंगै कालिगण्डकी नदिमा पौडी खेल्ने संख्या बढ्दै गएको छ । सामुहिक रुपमा युवाहरु मिलेर सलल बगेको चिसो कालिगण्डकी नदिमा पौडीको आनन्द लिएका छन् । युवाहरु खेलिरहेको बालबच्चाले देख्दा र नदीमा खेल्न खोज्दा अर्को दुर्घटना हुन सक्छ समयमै सचेत हुन आवश्यक देखिन्छ । तस्विरः धिरन खत्री बेनी