विशेष
नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माण
- 6 बर्ष, 10 महिना अगाडि
- ९ श्रावण २०७५, बुधबार
म्याग्दी ९ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा एक संस्थाको सहयोगमा स्वास्थ्य चौकीको सुबिधा सम्पन्न भवन निर्माण भएको छ । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स कल्वको आर्थिक सहयोगमा नारच्याङको बेशी गाउँमा शौचालय सहित छ कोठे एक तले भवन निर्माण भएको हो । भवनमा नागरीक सहायता, बिरामीको स्वास्थ्य परिक्षण, प्रसुती, औषधी... पुरा पढ्नुहोस
रुप्से झरना र अन्धगल्छीको एकिकृत गुरुयोजना तयार
- 6 बर्ष, 10 महिना अगाडि
- ९ श्रावण २०७५, बुधबार
म्याग्दी, ८ साउन । अन्नपूर्ण–३ दानामा अवस्थित विश्वकै गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरनाको एकिकृत पूर्वाधार विकासका लागि गुरुयोजना बनाईएको छ । बेनी–जोमसोम–कोरला सडक अन्र्तगत पर्ने रुप्से र अन्धगल्छीलाई चार बर्षभित्र प्रसिद्ध पर्यटकीय गन्तव्य बनाउन २ करोड ६५ लाख रुपैयाँ पूर्वाधारमा लगानी गर्नुपर्ने गरि गुरुयोजना बनाईएको हो । वडा कार्यालयले... पुरा पढ्नुहोस
भुरुङ तातोपानीका बाढी पिडितलाई राहत वितरण
- 6 बर्ष, 10 महिना अगाडि
- ८ श्रावण २०७५, मंगलवार
म्याग्दी ८ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका बाढी पिडितलाई मंगलबार राहत वितरण गरिएको छ ।गत बैशाख ३० गते बस्ती माथिबाट खोल्सामा आएको बाढीबाट क्षत्ती ब्यहोरेका पिडितलाई अन्नपूर्ण गाउँपालिकाले राहत उपलब्ध गराएको हो । गाउँपालिकाबाट दुई लाख ३१ हजार र चन्दा अभियानबाट संकलित छ लाख ६९५ रुपैया सत्र... पुरा पढ्नुहोस
नेकपा म्याग्दीले मनायो पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस
- 6 बर्ष, 10 महिना अगाडि
- ७ श्रावण २०७५, सोमबार
म्याग्दी, ७ साउन । नेपाल कम्युनिष्ट पाटी जिल्ला कमिटि म्याग्दीले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औ स्मृति दिवस मनाएको छ । नेकपा सस्थापक नेता पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा म्याग्दीका नेता तथा कार्यकताको उपस्थितमा पाटी कार्यालय बेनीमा पुष्पलालको फोटोमा माल्यार्पण गर्दै मनाएका हो । नेकपा नेता गोविन्द्र पौडेलको अध्यक्षतामा... पुरा पढ्नुहोस
म्याग्दीमा ९१ प्रतिशत बजेट खर्च
- 6 बर्ष, 10 महिना अगाडि
- ७ श्रावण २०७५, सोमबार
म्याग्दी, ४ साउन । संघियता कार्यान्वयनमा आएको पहिलो बर्ष म्याग्दीमा रहेका स्थानीय तह, बिषयगत र सरकारी कार्यालयहरु मार्फत परिचालन भएको बजेटको खर्च अनुपात बढेको छ । विगतका बर्षहरुमा विकास निर्माणतर्फको बजेट उपयोग गर्न नसकेर ठुलो मात्रामा फिर्ता हुने गरेको सन्दर्भमा आर्थिक बर्ष २०७४/७५ मा म्याग्दीमा आएको कुल बजेटको ९१ प्रतिशत... पुरा पढ्नुहोस
धारापानीकी १३ बर्षिय बिचीन अपहरणमा परेको भन्दै खोजी गरिदिन परिवारको अनुरोध
- 6 बर्ष, 10 महिना अगाडि
- ६ श्रावण २०७५, आईतवार
म्याग्दी, ५ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका–७ धारापानीकी एक बालिका साउन ३ गतेदेखि घरपरिवारदेखि सम्पर्क विहिन भएकी छीन् । धारापानी निवासी मैना बानियाँको १३ बर्षिय छोरी बिचिन बानियाँलाई साउन ३ गते अपरिचित महिलाले घरबाटै ललाई फकाई गरि अपहरण गरेको उनका घरपरिवारले जनाएका छन् । धारापानीबाट दरबाङ हुँदै बेनीसम्म आएको पत्ता... पुरा पढ्नुहोस
म्याग्दीमा आठ हजार सवारीसाधन कारबाहीमा
- 6 बर्ष, 10 महिना अगाडि
- ६ श्रावण २०७५, आईतवार
म्याग्दी, ६ साउन । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७४/७५ मा नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई कारबाही गरी करीब रु ५८ लाख राजस्व संकलन गरेको छ । गत वर्ष आठ हजार २०० जीप, कार, ट्रक, मोटरसाइकल र ट्याक्टर चालकलाई सवारी नियम उल्लंघन गरेकोमा कारबाही भएको थियो । जरिवानाबापत... पुरा पढ्नुहोस
नेपाली कांग्रेस म्याग्दीले मनायो ३६ औं विपी स्मृति दिवस
- 6 बर्ष, 10 महिना अगाडि
- ६ श्रावण २०७५, आईतवार
बेनी, ६ साउन । नेपाली कांगे्रस म्याग्दीले नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं विपी स्मृति दिवस मनाएको छ । काग्रेसका संस्थापक नेता विपीको स्मृति दिवसका अवसरमा म्याग्दीले आईतबार पार्टी कार्यालय बेनीमा नेता तथा कार्यकताहरुको उपस्थितमा विपिको फोटोमा माल्यार्पण गर्दै मनाएका थिए । नेपाली काग्रेस जिल्ला उपसभापति माधप्रसाद रेग्मीको... पुरा पढ्नुहोस
सांसद केसीद्वारा यातायात क्षेत्रलाई ब्यवस्थापन गर्न ध्यानाकर्षण
- 6 बर्ष, 10 महिना अगाडि
- ५ श्रावण २०७५, शनिबार
म्याग्दी, ५ साउन । गण्डकी प्रदेशका सांसद विनोद केसीले यातायात क्षेत्रलाई ब्यवस्थीत बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसेको गण्डकी प्रदेशको प्रदेश सभामा विशेष समय लिएर बोल्दै सांसद केसीले सार्वजनिक यातायात क्षेत्रलाई ब्यवस्थित बनाउन ध्यानाकर्षण गराएका थिए । संघिय सरकारले यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाउन सुरु गरेको पहल... पुरा पढ्नुहोस
बेनीमा एकिकृत सम्पत्ती कर लागू
- 6 बर्ष, 10 महिना अगाडि
- ४ श्रावण २०७५, शुक्रबार
म्याग्दी ३ साउन । म्याग्दीको बेनी नगरपालिकामा नयाँ आर्थिक बर्ष २०७४÷०७५को सुरुवात संगै एकिकृत सम्पत्ती कर लागू भएको छ । नगरपालीकाको आन्तरीक आम्दानीलाई व्यवस्थित र वृद्धी गर्न एकीकृत सम्पत्तीकर लागु गरिएको हो । घर र जग्गाको छुट्टा छुट्टै कर तिर्दा हुने भञ्जटबाट मुक्त गर्न समेत एकिकृत सम्पत्ती कर प्रभावकारी हुने... पुरा पढ्नुहोस