विशेष
दश जोड दुईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत
- 6 बर्ष, 5 महिना अगाडि
- ११ फाल्गुन २०७५, शनिबार
सन्तोष गौतम बेनी ११ फागुन । सुदिप रावल स्मृति कोषले राष्ट्रिय परिक्षा बोर्डले वि.स २०७४ र २०७५ मा लिएको दश जोड दुई तहको परिक्षामा सहभागी भई उत्कृष्ट अंक ल्याउने म्याग्दीका तीन विद्यार्थीहरुलाई शनिबार पुरस्कृत गरेको छ ।वि.स २०६६ फागुन १ गते बागलुङमा दुर्घटनामा परि दिवंगत भएका सुदिप रावलको स्मृतीमा स्थापना... पुरा पढ्नुहोस
विद्युतीय पुस्तकालय सञ्चालनका लागि ल्यापटप सहयोग
- 6 बर्ष, 5 महिना अगाडि
- ११ फाल्गुन २०७५, शनिबार
बेनी ११ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरु¬ङ –तातोपानीमा रहेको सर्वोदय माविमा विद्युतीय पुस्तकालय सञ्चालनका लागि एक विदेशी संस्थाले शुक्रबार ल्याप्टप सहयोग गरेको छ । दक्षिण कोरीयाको अम हङ गिल फाउण्डेशनले १७ लाख रुपैयाँ मूल्य बराबरको १९ थान ल्याप्टप कम्प्युटर सहयोग उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धी पुनले... पुरा पढ्नुहोस
दरबाङलाई नदी कटानबाट रोक्न नदी नियन्त्रणको काम सुरु, सेनाले गरे श्रमदान (फोटो फिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- ९ फाल्गुन २०७५, बिहीबार
कमल खत्री बेनी, ९ फागुन । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारलाई म्याग्दी नदीको कटानबाट बचाउन नदी नियन्त्रणको काम सुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत गाउँपालिका र संघिय सरकारबाट विनियोजन भएको रु ३३ लाख रुपैयाँ बजेटबाट बजार संरक्षणको लागि पक्कि (मेसीनरी)पर्खाल निर्माण गर्न सुरु गरिएको हो... पुरा पढ्नुहोस
बाढीले क्षति पुर्याएपछि बन्द भएको थापाखोला जलविद्युत आयोजना ६ महिनापछि सुचारु
- 6 बर्ष, 5 महिना अगाडि
- ९ फाल्गुन २०७५, बिहीबार
सन्ताेष गाैतम म्याग्दी, ९ फागुन : बाढीले बाँध, सुरुङ र उपकरणमा क्षति पुर्याएपछि बन्द भएको १३.५ मेगावाट क्षमताको थापाखोला जलविद्युत आयोजना ६ महिनापछि सुचारु भएको छ। मुस्ताङको थासाङ गाउँपालिका १ टुकेचेको झिरुङ स्थित आयोजनाको बाँध, सुरुङ र इलेक्ट्रिक उपकरणमा गत साउन २६ गतेको बाढीले क्षति पुर्याएपछि... पुरा पढ्नुहोस
मंगलाको राष्ट्रपति रनिङ्ग शिल्डमा महेन्द्ररत्न माविको अग्रता
- 6 बर्ष, 5 महिना अगाडि
- ८ फाल्गुन २०७५, बुधबार
सिजन रोका बाबियाचौर ८ फागुन । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सञ्चालित अन्तर मावि छात्रछात्रा स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बरंजाको महेन्द्ररत्न माविले अग्रता कायम गरेको छ । तीन वटा खेलको फाइनल बाँकी रहदाँसम्म बुधबारसम्म भएका खेलहरुमा ९ वटा स्वर्ण पदक सहित महेन्द्र रत्न माविले अग्रता कायम गरेको हो... पुरा पढ्नुहोस
बेनीमा हुने गण्डकी प्रदेश स्तरीय व्याडमिण्टन छनौट प्रतियोगिताको तयारी पुरा
- 6 बर्ष, 5 महिना अगाडि
- ८ फाल्गुन २०७५, बुधबार
म्याग्दी ८ फागुन । म्याग्दी सदरमुकाम बेनीमा विहिवारदेखि सुरु हुने गण्डकी प्रदेश स्तरीय व्याडमिण्टन छनौट प्रतियोगिताको तयारी पुरा भएको छ । ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय छनौटको लागि आयोजित प्रतियोगिताको लागी गण्डकी प्रदेशका विभन्नि जिल्लाबाट भाग लिने खेलाडीहरु बेनी आईपुगेका छन् । प्रतियोगिता बेनीको कालिपुल स्थित कबर्डहलमा... पुरा पढ्नुहोस
बागलुङमा दुखत दुर्घटना : तीनको मृत्यु, थप विवरण आउँदै
- 6 बर्ष, 5 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
बागलुङ ७ फागुन । जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ध १ ज ७९१ नम्बरको जीप छिस्तीको रापुङटुनीबोटमा दुर्घटना हुँदा तीनजनाको शव भेटिएको हो। शवको पहिचान भने भइसकेको छैन। जीपमा करिव २५-३० जना यात्रु रहेको स्थानीयले बताएका छन्। घटनाबारे विस्तृत विवरण आउन बाँकी... पुरा पढ्नुहोस
म्याग्दी, बागलुङ र पर्वतका कारागारलाई रुपान्तरण गरिने
- 6 बर्ष, 5 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
म्याग्दी, ७ फागुन । साविक धवलागिरि अञ्चलका तीन जिल्लामा रहेको कारागारलाई रूपान्तरण गर्न पहल थालिएको छ । क्षमताभन्दा बढी कैदीबन्दीको समस्या भोगिरहेका कारागारलाई समाधान गर्न म्याग्दी, बागलुङ र पर्वतका जिल्ला कारागार रूपान्तरणका लागि पहल थालिएको हो । बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलको अध्यक्षतामा बागलुङ, पर्वत र म्याग्दी अन्तरजिल्ला समन्वय... पुरा पढ्नुहोस
मंगलामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु (फोटो फिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
सन्तोष गौतम बाबियाचौर ७ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा मंगलबारदेखि अन्तर मावि छात्रछात्रा स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगला गाउँपालिकाको आयोजना र पालिका स्तरीय खेलकुद विकास समितिको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गर्नुभयो । ६९ औ प्रजातन्त्र... पुरा पढ्नुहोस
रघुगंगामा प्रजातन्त्र दिवस मनाईयो
- 6 बर्ष, 5 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
चन्द्र खड्का मौवाफाँट ७ फागुन । ६९ औँ प्रजातन्त्र दिवसको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिकाले दृष्टिविहिन बालबालिकाहरुलाई स्टेशनरी सहयोग गरेको छ । दिवसको अवसरमा गाउँपालिकाको आयोजनामा ज्ञानोदय मावि, स्थानीय पवित्र आमा समुह र समाजसेवा युवा क्लबले संयुक्त रुपमा प्रभातफेरी गरेका थिए । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका विद्यार्थी र शिक्षक लगायत स्थानीय... पुरा पढ्नुहोस