विशेष

वामगठबन्धन कुइँनेमंगले र चिमखोलामा आमसभासंगै घरदैलोमा ब्यस्त

म्याग्दी, २९ कात्तिक । मंसिर १० गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वामगठबन्धनको मुल टोली रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको घ्यासीखर्कमा मंगलबार चुनाबी आमसभा तथा घरदैलो सम्पन्न गरेको छ । आमसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उमेद्वार एमालेका भुपेन्द्रबहादुर थापाले दुर्गम क्षेत्रको विकासका लागि हरेक क्षेत्रबाट प्राथमिकता दिएर अघि बढ्ने बताए । नेपाली... पुरा पढ्नुहोस

पाखापानीमा बाम गठबन्धनको चुनावी सभा

  म्याग्दी, २६ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले आईतबार रघुगंगा गाउँपालीका ६ पाखापानीमा संयुक्त चुनावी सभा गरेका छन् । आमसभामा बोल्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले वामपन्थी तालमेल र पार्टी एकता राष्ट्रको ऐतिहाँसीक आवश्यकता भएको बताउनुभयो । आफ्नै बहुमतको सरकार भंग गरेको र राजालाई... पुरा पढ्नुहोस

विप्लपका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

म्याग्दी, २६ कात्तिक । नेत्रबिक्रम चन्द् नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता आईतबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बेनी नगरपालीका ४ सुर्केमेलाका धनराम पुन र रोशन क्षेत्री नेकपा परित्याग गरि माओवादीमा प्रवेश गर्नुभएको हो । पुन र क्षेत्रीलाई माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द पौडेलले स्वागत गर्नुभएको थियो ।... पुरा पढ्नुहोस

म्याग्दीको बिकासको लागि लोकतान्त्रीक गठबन्धनलाई मतः गर्वुजा

म्याग्दी, २६ कार्तिक । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आइतबार रघुगंगा–७ चिमखोलामा आमसभा सम्पन्न गरेको छ । मंसिर १० मा हुने प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोजित आमसभालाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य एवँ काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले समग्र जिल्लाको विकासका लागि आफ्नो विजय आवश्यक रहेको बताए । काँग्रेसले जनतासँग... पुरा पढ्नुहोस

गाउँको बदनामी गर्ने विरुद्ध पुरुण्डीका युवाहरु एकजुट, पैसा बाँड्न आउनेलाई प्रवेश निधेष

म्याग्दी, २५ कात्तिक । निर्वाचनको मुखमा मतदातालाई प्रभावमा पार्नको लागि पैसा बाँडीने नेपाली राजनीतिमा कुनै नौलो कुरा होईन् । तर आर्थिक प्रलोभनमा पारेर निर्वाचनमा भोट माग्न जाने नेताहरुलाई भने म्याग्दीको एक दलित गाउँका युवाहरुले भने गाउँमा प्रवेश निषेध गरेका छन् । यस अघिका निर्वाचनहरुमा पनि आर्थिक चलखेल हुने ठाउँको रुपमा... पुरा पढ्नुहोस

बाम गठबन्धनको लुलाङ, किमचौर र झाँक्रेपानीमा घरदैलो

म्याग्दी, २५ काित्तक । म्याग्दीको प्रदेशसभाको क्षेत्र (ख)मा बाम गठबन्धनका उमेद्वार र नेता कार्यकर्ताले चुनाव प्रचार अभियान अन्तरगत घरदैलोलाई तिब्र बनाएका छन् । शनिबार एकै दिन तिन ठाउँमा घरदैलो भएको छ । लुलाङमा प्रदेशसभा क्षेत्र ख की उमेद्वार एमाले नेता नरदेवी पुन, मंगला गाउँपालीका ४ झाँक्रेपानीमा गाउँपालीका अध्यक्ष सतप्रसाद रोका... पुरा पढ्नुहोस

बाम गठबन्धनको न्याप्टेचौरमा आमसभा, समृद्धि र विकासको लागि बाम उम्मेद्वारलाई मतदान गर्न आग्रह

म्याग्दी २५ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले शनिवार बेनी नगरपालीका ९ नेप्टेचौरमा चुनाबी आमसभा सम्पन्न गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य तथा समानुपातीक उमेद्वार थममाया थापाले परिवर्तनको संस्थागत... पुरा पढ्नुहोस

भोट माग्न म्याग्दीका उमेद्वार पोखरामा

  म्याग्दी २५ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारका क्रममा म्याग्दीका उमेद्वारहरु भोट माग्न शनिबार पोखरा पुगेका छन् । एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका उमेद्वार प्रतिनिधिसभाका भुपेन्द्रबहादुर थापा र बिनोद केसी तथा दुवै पार्टीका नेताहरुको टोलीले पोखरामा बसोबास गर्ने म्याग्देलीहरुलाई भोट माग्न... पुरा पढ्नुहोस

ताकममा नेपाली कांग्रेसको आमसभा

म्याग्दी, २५ कात्तिक । लोकतान्त्रिक गठबन्धनले शुक्रबार धौलागिरि गाउँपालिका–७ ताकममा चुनावी आमसभा सम्पन्न गरेको छ । आमसभामा प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले जिल्लाबासीको आवश्यकतालाई मध्यनजर गरी विकास निर्माण सहितको योजनालाई प्राथमिकता दिने आफुँले विभिन्न योजनाहरु बनाएको बताउँदै आगामी पाँचबर्ष जनप्रतिनिधिको हैसियतामा काम गर्ने अवसर दिन मतदातालाई... पुरा पढ्नुहोस

अन्नपुर्ण गाउँपालिकामा कांग्रेस बाहेक अरुको बिक्लप छैन : गर्वुजा

म्याग्दी, २५ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियान अन्तरगत नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धनले अन्नपुर्ण गाउपालिका दाना ५ आमसभा गरेका छन् । आम सभालाई सम्वोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सदस्य एवम् अन्नपुर्ण गाउँपालिका पं्रमुख क्या डमबहादुर गर्वुजाले यस गाउँपालिकामा नेपाली... पुरा पढ्नुहोस