म्याग्दी समाचार
बेनी–लभ्लीहिल पदमार्ग निर्माण सुरु
- 6 बर्ष, 6 महिना अगाडि
- १ पुष २०७५, आईतवार
म्याग्दी १ पुस । म्याग्दी सदरमुकाम बेनीबजारदेखि पर्यटकीय स्थल लभ्लीहिल जाने पदमार्ग निर्माण सुरु भएको छ । बेनी नगरपालीका– २ मा रहेको पर्यटकीय स्थल लभ्लीहिलमा जाने पर्यटकहरुको सुविधाको लागि बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षिय साझेदारीमा पदमार्ग निर्माण सुरु गरिएको हो । बेनीको हाँडेभिर... पुरा पढ्नुहोस
सिर्जनशील लेखक घायलश्री “साहित्यश्री” बाट सम्मान
- 6 बर्ष, 6 महिना अगाडि
- १ पुष २०७५, आईतवार
म्याग्दीलाई कार्य क्षेत्र मानेर साहित्यिक क्षेत्रमा क्रियाशील युवा सर्जक घायलश्री भारतमा सम्मानित भएका छन् । भारतमा आयोजना गरेको मेरठ साहित्य महोत्सवको अबसर पारेर नेपाली साहित्यको लेखन र पत्रकारिता क्षेत्रमा बिशेष योगदान पुर्याएको भन्दै घायलश्रीलाई सम्मान गरेको हो । पर्वत घर भएपनी म्याग्दीमा रहेर बिगत केही समय देखि निरन्तर साहित्यका बिबिध... पुरा पढ्नुहोस
काफलडाँडामा पूर्व विद्यार्थीद्धारा पाँच लाख रुपैयाँ सहयोग
- 6 बर्ष, 6 महिना अगाडि
- १ पुष २०७५, आईतवार
बेनी १ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडाका एक व्यक्तिले आफूले शिक्षा हाँसिल गरेको तीन वटा सामुदायिक विद्यालयलाई पाँच लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । काफलडाँडाको थपना घर भई हाल हङकङमा बस्दै आउनुभएका देवेन्द्र पुर्जाले तीन वटा विद्यालयलाई चार लाख ९९ हजार ६०५ रुपैयाँ सहयोग गर्नुभएको वडा... पुरा पढ्नुहोस
दरवाङमा न्यायिक सम्बाद
- 6 बर्ष, 6 महिना अगाडि
- १ पुष २०७५, आईतवार
बेनी १ पुष । न्यायिक प्रक्रियामा नागरिकको पहुँच वृद्धीका लागि शनिबार मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सेवाग्राही र सरोकारवालाहरुबीच न्यायीक सम्बाद कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिकाको व्यवस्थापन र म्याग्दी जिल्ला अदालतको आयोजनामा भएको कार्यक्रममा बस्ती स्तरमा रहेका मेलमिलाप केन्द्र, गाउँपालिकाको न्यायिक समिति, प्रहरी, अर्धन्यायिक निकाय र अदालतको क्षेत्राधिकार, काम,... पुरा पढ्नुहोस
साना किसानको बिना धितो चार करोड लगानी
- 6 बर्ष, 6 महिना अगाडि
- १ पुष २०७५, आईतवार
मल्लाज १ पुस । जलजला गाउँपालिका ३ मल्लाजमा रहेको साना किसान कृषि सहकारी संस्थाले बिना धितो चार करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । संस्थाको शनिबार मल्लाजमा भएको चौथो वार्षिक साधारणसभामा कोषाध्यक्ष इन्द्र अधिकारीले गत आर्थिक वर्ष २०७४/७५ मा सामुहिक जमानीका आधारमा सहुलियत ब्याजदरमा चार करोड २७ लाख रुपैयाँ... पुरा पढ्नुहोस
पर्वत बेनीमा एनआइसीको एटिएम
- 6 बर्ष, 6 महिना अगाडि
- १ पुष २०७५, आईतवार
बेनी १ पुस । जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी एसिया बैङ्कले एटिएम सेवा सुरु गरेको छ । गत वर्षको माघदेखि वारिवेनीमा शाखा सञ्चालन गरेर वित्तिय सेवा प्रवाह गर्दै आएको एनआइसीले शुक्रबारदेखि एटिएम सेवा थप गरेको हो । स्थानीय ग्राहकका साथै मुस्ताङ जाने आउने पर्यटक र तिर्थयात्रीहरुलाई समेत लक्षित गरेर... पुरा पढ्नुहोस
एनआरएनए र मोनाद्धारा दन्तशिविर आयोजना हुने
- 6 बर्ष, 6 महिना अगाडि
- १ पुष २०७५, आईतवार
बेनी १ पुस । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा म्याग्दीको ग्रामिण क्षेत्रमा निशूल्क दन्त शिविर सञ्चालन हुने भएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणहरुलाई गाउँमै सहज र सर्वसुलभ रुपमा दन्त उपचार सम्बन्धि सेवा प्रवाह र दाँत सम्बन्धि स्वास्थ्य समस्याबाट बच्ने... पुरा पढ्नुहोस
सहरको बसाई गाउँको तरकारी
- 6 बर्ष, 6 महिना अगाडि
- २९ मंसिर २०७५, शनिबार
रघुगंगा गाउँपालिका–२ राखु घट्टमा प्राङगारिक मल प्रयोग गरेर उत्पादन गरिएको साग सदरमुकाम बेनीको पिपलचोकको पसलमा । बजारबासीले सोही साग किन्दै । तस्विर : धिरन खत्री/ बेनी पुरा पढ्नुहोस
शैक्षिक सुधारका लागि अन्तरक्रिया
- 6 बर्ष, 6 महिना अगाडि
- २९ मंसिर २०७५, शनिबार
बाबियाचौर २९ मंसिर । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शुक्रबारदेखि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रअ, शिक्षक र सरोकारवालाहरुबीच बृहत छलफल कार्यक्रम सुरु भएको छ । सामुदायिक विद्यालयको शैक्षिक विकासमा देखिएका समस्याको पहिचान, समाधानको उपायको खोजीका लागि गाउँपालिकाले आयोजना गरेको छलफल कार्ययोजना तयार पार्दै शनिबार सकिने जनाइएको... पुरा पढ्नुहोस
मुक्तिनाथको स्थापना दिवस
- 6 बर्ष, 6 महिना अगाडि
- २९ मंसिर २०७५, शनिबार
बेनी २९ मङसिर । बेनीको न्युरोडमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडले ११ औ स्थापना दिवस तथा नवौ हिरा स्मृति दिवस मनाएको छ ।संस्थापक अध्यक्ष स्व. हिराबहादुर केसीको स्मृति र स्थापना दिवस पारेर बेनी नगरपालिका ५ बगुवाखोलामा रहेको बालजाजृति आधारभुत विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्गता स्रोत कक्षा सञ्चालनका लागि स्थापित शुशिला... पुरा पढ्नुहोस