म्याग्दी समाचार

कांग्रेसको सह-सचिवमा कार्की र पौडेल विजयी

बेनी, ३ मंसिर । नेपाली कांग्रेस म्याग्दीको साँतौ जिल्ला अधिबेशनबाट सह-सचिव पदमा धुर्वराज कार्की र श्रीराम पौडेल विजयी भएका छन् । शुक्रबार साझँ आएको मतगणनाको अन्तिम परिणाम अनुसार विजयी कार्कीले ४०५ मत र पौडेलले ३८७ मत प्राप्त गरेर बिजयी भएका हुन् भने कमल उपाध्यायले २३१ मत प्राप्त गरेको निर्वाचन समितिले... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीको उपसभापतिमा हरिकुमार श्रेष्ठ र केबी भण्डारी विजयी

मंसिर ३ गते । नेपाली कांग्रेस म्याग्दीको उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी (केबी) विजयी हुनुभएको छ । मतगणनाकाे अन्तिम परिणाम अनुसार बेनी नगरपालिकाका मेयर समेत रहनुभएका श्रेष्ठले  ३५४ मत र अर्का विजयी उम्मेदवार केबी भण्डारीले ३७९ मत प्राप्त गर्नुभएको छ । जिल्ला कार्यसमितिकाे उपसभापतिकाे दुई पदमा ६ जनाका विच... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीको सचिवमा रकाल र पुन विजयी

बेनी३ कात्तिक।  नेपाली कांग्रेस म्याग्दीको दुई सचिव पदमा भरत रकाल र हिरा पुन विजयी हुनुभएको छ ।      मत गणनाकाे अन्तिम मत परिणाम अनुसार रकालले ३५७ मत र हिरा पुनले ३६९ मत प्राप्त गर्नु भएको छ । यसै गरि दुर्गा राम सुवेदी १५६, अजयमिलन श्रेष्ठले ३५३ मत प्रााप्त गर्नुभएको... पुरा पढ्नुहोस

प्रथम किशोरी सम्मेलनबाट ११ बुदे घोषणापत्र जारी

म्याग्दी ३ कात्तिक । बालबिवाह न्यूनीकरणका लागि ११ बुदे घोषणापत्र जारी गर्दै म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार प्रथम जिल्ला स्तरीय किशोरी सम्मेलन सम्पन्न भएको छ । गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरी गाउँपालिकाको उमेर सान्दर्भिक बिवाहसँग उपाध्यक्ष कार्यक्रम र सामाजिक बिकास कार्यालयको समन्वय तथा संगम म्याग्दीको आयोजनामा किशोरी सम्मेलन आयोजना गरिएको थियो... पुरा पढ्नुहोस

मगर मुक्ति मोर्चा राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न नेत्रबिक्रम चन्द बेनी आउने

  https://www.youtube.com/watch?v=0hviWSEf9ZE&t=43s   नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लव म्याग्दी आउनुहुने भएको छ । यही मंसिर ८ गते म्याग्दी सदरमुकाम बेनीमा हुने मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नका लागि विप्लव म्याग्दी आउन लाग्नु भएको हो । मोर्चाले शुक्रबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिब बिप्लब... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दी मतगणनाकाे ताजा अपडेट : पदाधिकारी

बेनी, ३ मंसिर  । नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको  कार्यसमितिकाे पदाधिकारी तर्फकाे तेर्साे चरणकाे ताजा मतपरिणम सार्वजनिक भएको । उपसभापतितर्फ : कर्णबहादुर भण्डारी ‘केबी’ : २०४ कमल छन्त्याल : ६९ क्या: डमबहादुर गर्वुजा पुन : १३१ माधवप्रसाद रेग्मी :६२ क्या: मिनबहादुर कार्की : ५८ हरिकुमार श्रेष्ठ : २२० सचिवतर्फ : अजयमिलन... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीको मतगणना अपडेट : खुल्ला महाधिवेशन प्रतिनिधि

  म्याग्दी ३   मंसिर । नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको  महाधिवेशन प्रतिनिधि खुल्ला तर्फकाे दाेर्साे चरणकाे नतिजा । महाधिवेशन प्रतिनिधि उम्मेदवार : प्राप्त मत उदिम बहादुर पुन : १५३ चिरञ्जीवी शर्मा ः२६३ जीवन कुमार मल्ल :१७१ दिपेन्द्र शर्मा रिजाल :६७ धनबहादुर छन्त्याल :१६५ विक्रम बाेगटी :१६३ नेत्र बहादुर महत :... पुरा पढ्नुहोस

बेनीमा जिल्लास्तरीय किशोरी सम्मेलन

म्याग्दी, ३ मंसिर । समाजका गलत अभ्यास न्युनिकरणमा किशोरीहरुलाई सचेत र सक्रिय बनाउन बेनीमा जिल्लास्तरीय किशोरी सम्मेलन गरिएको छ । संगम म्याग्दी, सामाजिक विकास कार्यालय, धवलागिरी गाउँपालिकासंग समन्वय र गल्स फस्ट फण्डको आर्थिक सहयोग जिल्लास्तरीय प्रथम किशोरी सम्मेलन गरिएको हो । समुदायमा रहेका गलत अभ्यासहरुलाई न्युनिकरण गराउने भूमिकामा किशोरीलाई सक्रिय... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीको सातौँ अधिबेशनको प्रारम्भिक मतपरिणाम सार्वजनिक

बेनी, ३ मंसिर । नेपाली काँग्रेस म्याग्दीको सातौँ जिल्ला अधिवेशनमा भएको निर्वाचनको मतगणनामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । १ सय ८३ मतको परिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम यसप्रकार छ । मतदानमा कुल ७३५ मतदातामा ७१२ मत खसेको छ । अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा मतदान भएको थियो... पुरा पढ्नुहोस

ठेक्का सम्झौता भएको २९ महिनामा पनि पुल निर्माण भएन

 म्याग्दी ३ मंसीर । मादिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारबाट धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता गरिएको... पुरा पढ्नुहोस