मनोरञ्जन

सोनाक्षीलाई यसरि पाखा लगाउँदैछन् सलमान

नायक सलमान खानसँग दुश्मनी राख्ने जोकोहि कलाकारलाई पनि बलिउडमा टिक्न मुश्किल नै पर्छ । अब, सलमानको यो सूचीमा नायिका सोनाक्षी सिन्हा पनि थपिएकी छिन् । चलचित्र ‘दबंग’बाटै सलमानले सोनाक्षीलाई बलिउडमा भित्राएका थिए । उनीहरुले ‘दबंग २’मा पनि एकसाथ काम गरे । तर, केहि महिना अगाडि यी दुइको सम्बन्धमा खटपट सुरु... पुरा पढ्नुहोस

“दरबाङ दुखु गाउँ, स्वर्ग जस्तो ठाउँ” भिडियो सहित

म्याग्दी, १३ पौष । म्याग्दीको पश्चिम दरबाङ ५,६ दुखु गाउँको बारेमा समेटीएको म्युजिक भिडियो सार्वजनिक भएको छ । गत मंसिर २५ गते दरबाङमा एक भव्य कार्यक्रमको आयोजना गरि म्युजिक भिडियोको विमोचन गरिएको छ । दुखु गाउँ, मालिका धुरी, भालेवास्ने ताल लगायतका स्थानहरुमा छायाङ्कन गरिएको “दरबाङ दुखु गाउँ, स्वर्ग जस्तो ठाउँ”... पुरा पढ्नुहोस

बसन्त फिल्मस् द्धारा विभिन्न विधाका राष्ट्रिय कलाकारहरुलाई सम्मान

कुमार "अविरल" पन्थी, कतार । "प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, सस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौ" भन्ने मूल नाराका साथ अगाडी बढी रहेको बसन्त फिल्मस् प्रा.लि.ले विभिन्न विधाका राष्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ । आइबोस ग्लोबल कतारले आयोजना गरेको "New Year Welcome Night 2017"मा भाग लिएर नेपाल... पुरा पढ्नुहोस

कतारमा आधा दर्जन राष्ट्रिय कलाकार सम्मानित

 कुमार “अविरल” पन्थी, कतार । “प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, सस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौ” भन्ने मूल नाराका साथ अगाडी बढी रहेको बसन्त फिल्मस् प्रा.लि.ले विभिन्न विधाका आधा दर्जन राष्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ । नेपाल तामाङ कलाकार संघ कतारले आयोजना गरेको साँगितिक कार्यक्रमका लागि कतार... पुरा पढ्नुहोस

दरबाङ्गमा बृहत साँस्कृतिक कार्यक्रम

म्याग्दीको पश्चिम क्षेत्र दरबाङ्गमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । पश्चिम म्याग्दीको कला र संस्कृति समेटेर तयार पारिएको म्युजिक भिडियो विमोचन तथा बृत्तचित्र(डकुमेन्ट्री) प्रदर्शनीका साथै बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । दरबाङ्ग गाविसको वडा नम्बर ५ र ६ दुखु गाउँले तयार गरेको “दरबाङ्ग दुखु गाउँ, स्वर्ग जस्तै ठाउँ”... पुरा पढ्नुहोस

गायक तथा सर्जक डागीको लोकदोहोरी गित धेरै नतडपाउ बजारमा ( भिडियो सहित)

तिलु शर्मा पौडेल दोहा कतार नेपाली सांगीतिक आकाशमा नया कलाकारहरुको प्रबेस पछिल्लो समय ह्वात्तै बढेको छ  । नया कलाकारको आगमनलाई सहर्ष स्वीकारिने क्षेत्रको रुपमा परिचित थलो पनि हो यो  । नया कलाकारले चर्चामा आउनकै लागि यो क्षेत्रमा भल्गर भित्राएको आरोप पनि बेला बेलामा लाग्ने गरेको छ  । तर निकै नै... पुरा पढ्नुहोस

यूएई शहरमा नेपाली युवतीको यौन ग्राहक पाकिस्तानी र बंगाली (मैले जे देखें)

बालुवामाथिको शहरमा यसरी लुटिन्छ नेपाली युवतीको अस्मिता सन्तकुमार चौधरी, अघिल्लो दिन दिनभर झुमेरा पार्क स्थित समुन्द्रमा सुइमिङ गरेकाले म थकित भएर ओच्छ्यानमा लडिरेहेको थिए । साथीहरु मध्ये केही सपिङ गर्न नजिकैको लुलु मार्केट तर्फ लागेका थिए त कोही नेपाली रेष्टुन्ट तर्फ मःम चाउमिन खान गएका थिए । त्यति बेला म... पुरा पढ्नुहोस